• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
सौगात र श्रवण प्रिक्वाटरमा
64x64
मगलवार, कार्तिक १३, २०७५ खेलपाटी संवाददाता

काठमाडौं ।  नगबहालका सौगात शाक्य र श्रवण शाक्य १० औं यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगितातर्फ यु–१५ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार सौगातले दथुलंका रोजेश तण्डुकारलाई २१–४ र २१–१२ ले तथा श्रवणले अल्कोका निर बज्राचार्यलाई २१–७ र २१–१९ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् ।

यस्तै भिन्छेबहालका मौलिक बज्राचार्यले नागबहालका राहुल डङ्गोललाई २१–१५, २१–११ ले, नागबहालका नुजल शाक्यले दथुलंका दिप्लभ तण्डुकारलाई २१–७, २१–४ले, चाकुपाटका सुजल शाक्यले नागबहालका आयुष धाख्वालाई २१–७, २१–११ले, नागबहालका आर्यन महर्जनले भिन्छे.बहालका बिशेष बज्राचार्यलाई २१–८, २१–११ ले पाखा लगाउंदै अन्तिम १६ प्रवेश गर्न सफल भए ।

पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ नागबहालका ससिन डङ्गोल र सुमित शाक्यको जोडी तथा चक्रबहिलका अभिन ताम्राकार र श्रीजन ताम्राकारको जोडी पनि अन्तिम १६ मा पुगेका छन् । डङ्गोल र शाक्यको जोडीले प्रयाग पोखरीका सुमल खड्गी र मनोज मानन्धरको जोडीलाई २१–१३, २१–१४ तथा ताम्राकारको जोडीले ईखाछेंका जुवान तण्डुकार र रविन्द्र बज्राचार्यको जोडीलाई २१–१०, २१–१८ को सोझो सेटमा पाखा लगाए । यसैगरि ओकुबहालका उमित शाक्य र राजेश शाक्यको जोडीले दथुलंका मनोहर शाक्य र नविन महर्जनको जोडीलाई २१–१८, २१–८ले पराजित गरे ।

प्रि क्वाटर प्रवेश गर्ने क्रममा दथुलंका राजु बज्राचार्य र सुमित महर्जनको जोडीले गुईटोलका सुमन डङ्गोल र कपिल महर्जनको जोडीलाई २१–४, २१–१०ले तथा प्रदीप शाक्य र जगदिश्वर महर्जनको जोडीले गुईटोलकै रिजन महर्जन र ईश्वर महर्जनको जोडीलाई २२–२४, २१–१७, २१–१४ले, भिन्छेंबहालका सन्त आर. बज्राचार्य र अनिल बज्राचार्यले चाकुपाटका राजन शाक्य र राजेश मलेगोको जोडीलाई २१–१९, २१–१७ले, नागबहालका बिपिन शाक्य र सुसन शाक्यको जोडीले ओकुबहालका स्वदेश शाक्य र बिक्रम शाक्यको जोडीलाई २१–१२, २१–१६ ले तथा सुबहालका राजाबाबु महर्जन र राजेन्द्र महर्जनको जोडीले अग्निशालका सुरेष बस्नेत र अनुप बस्नेतको जोडीलाई १५–२१, २१–१२ र २१–१२ ले पराजित गरे ।

यसैगरि भेट्रास्न जोडी तर्फ नागबहालका सुमन शाक्य र रत्नकाजी शाक्य, दथुलंका राजेश महर्जन र सानुकाजी महर्जन तथा प्रदीप शाक्य र कृष्ण महर्जनको जोडी अन्तिम ८ मा स्थान बनाउन सफल भए ।

शाक्य जोडीले चाकुपाटका मनिष बहादुर श्रेष्ठ र सुमन धाख्वाको जोडीलाई २१–१२, २१–१०ले, महर्जन जोडीले सासु नानीका रोशन शाक्य र अरुण शाक्यको जोडीलाई २१–९, २२–२० तथा शाक्य र महर्जन जोडीले तिचुगल्लीका विभुषण ताम्राकार र रुपेन राजकर्णिकारको जोडीलाई २१–१४, २१–१५ ले पाखा लगाए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोजपुरमा प्रदेश-१ स्तरीय मेयरकप ब्याडमिन्टन हुने
दिपेशलाई प्रधानमन्त्री कपको उपाधि
जेशिका च्याम्पियन
प्रिन्स अन्तिम चारमा
रत्न प्रधानमन्त्री कपबाट बाहिरिए
रत्न र प्रिन्स अन्तिम १६ मा
  • ताजा समाचार
  • खेल आज
दीपक सेमिफाइनलमा
गणेशमान सिंह स्मृति बक्सिङ सुरु
हिमालयन ह्वाइट हाउसको जित, लिटल बुद्ध बाहिरियो
बार्सिलोनाका पूर्व अध्यक्ष बार्टोमेउ पक्राउ
प्रधानमन्त्रीले भने, ‘शारीरिक बनावट हेरेर खेल रोज्नु’
सातदोबाटोविरुद्ध श्री भगवती (लाईभ) स्थानः समयः
आरसीटीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP