• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहीबार, भदौ २, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
ब्याडमिन्टन ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
umbro
प्रिन्सलाई वार्षिक ३ हजार डलरको छात्रवृत्ति  
खेलपाटी संवाददाता
बिहीबार, पुस २९, २०७८ खेलपाटी संवाददाता
प्रिन्सलाई वार्षिक ३ हजार डलरको छात्रवृत्ति  

काठमाडौं । नेपाली ब्याडमिन्टनका यूवा स्टार प्रिन्स दाहालले ब्याडमिन्टन एसिया अन्तर्गत एसिया ओलम्पिक प्रोजेक्टको छात्रवृत्ति पाएका छन् ।

नेपाल ब्याडमिन्टन संघले बिहीबार विज्ञप्ति निकाल्दै प्रिन्सले छात्रवृत्ति पाएको जनाएको छ । जस अन्तर्गत उनले वार्षिक ३ हजार अमेरिकी डलर पाउने संघले जनाएको छ ।

यस रकम संघलाई वर्षको अन्त्यमा आउने र त्यस अगाडी उनलाई त्यस बराबर खर्च गरेर संघले विदेशी प्रतियोगिता खेल्न जान सहयोग गर्नु पर्नेछ ।

संघले प्रिन्सलाई जुनियर विश्व वरीयताको  शीर्ष स्थान उक्लिएकोमा बधाई समेत दिएको छ ।

विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्ष स्थान उक्लिएका हुन् ।  

यस अघिको वरीयतामा प्रिन्स तेस्रो स्थानमा रहेका थिए । प्रिन्सले प्राप्त गरेको वरीयता विश्व जुनियर ब्याडमिन्टनमा नेपालको अहिलेसम्मकै सर्वोकृष्ट नतिजा हो । ब्याडमिन्टनको विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुन् ।

यस्तै संघले उनलाई बढी भन्दा बढी प्रतियोगितामा सहभागिता गराउन राखेप, ओलम्पिक कमिटि, ब्याडमिन्टन एसिया, विश्व ब्याडमिन्टन महासंघसँग छलफल गर्ने जनाएको छ ।

यस्तै संघले महिला खेलाडी रशिला महर्जन पनि यस प्रोजेक्टको छात्रवृत्तिमा रहेको जनाएको छ ।  महिलातर्फको वरीयतामा रशिला १९ औं स्थानमा छिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
अर्याल विश्व ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुने
अर्याल विश्व ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुने
अभिषेक र राजुलाई उपाधि
अभिषेक र राजुलाई उपाधि
अन्जना र बिष्णा सेमिफाइनलमा
अन्जना र बिष्णा सेमिफाइनलमा
सिर्जना र संगिता अन्तिमम १६ मा
सिर्जना र संगिता अन्तिमम १६ मा
केबीएको प्रेसिडेन्सियल विजनेस स्कुलसँग सहकार्य
केबीएको प्रेसिडेन्सियल विजनेस स्कुलसँग सहकार्य
विश्व ब्याडमिन्टन दिवसमा राष्ट्रपतिसँग साक्षात्कार
विश्व ब्याडमिन्टन दिवसमा राष्ट्रपतिसँग साक्षात्कार
Lining Nepal
H-tiger shoes
  • ताजा समाचार
  • खेल आज
धनाढ्य सर जिम युनाईटेड किन्न इच्छुक
धनाढ्य सर जिम युनाईटेड किन्न इच्छुक
पाएको अवसरलाई सहजै स्वीकार गरे : हुमागाई
पाएको अवसरलाई सहजै स्वीकार गरे : हुमागाई
कुकुरेला भन्छन्, 'म कपाल काट्ने छैन'
कुकुरेला भन्छन्, 'म कपाल काट्ने छैन'
विश्वका धनी व्यक्तिले पनि युनाइटेडको मजाक उडाए
विश्वका धनी व्यक्तिले पनि युनाइटेडको मजाक उडाए
अलमुताईरीले पठाए एन्फालाई पत्र  
अलमुताईरीले पठाए एन्फालाई पत्र  
Shine Resunga development bank
हट–शटहट–शट
कृतिका मरासिनी क्रिकेटर कृतिका मरासिनी Weight 50 kg Height 5.3 ft Birthday Jul 26
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP