• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिबार, जेठ १४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
ब्याडमिन्टन ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
umbro
सिल्क ग्रुप र टेलीकम फाईनलमा
खेलपाटी संवाददाता
बिहीबार, पुस ८, २०७८ खेलपाटी संवाददाता
सिल्क ग्रुप र टेलीकम फाईनलमा

काठमाडौं । सिल्क ग्रुप र नेपाल टेलीकम राजधानीमा जारी कुमारी बैंक काठमाण्डु टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन आमन्त्रीतको उपाधी नजिक पुगेको छ ।

दशरथ रङ्गशालाको कभर्डहलमा भएको च्याम्पियनसिपमा नेपाल बिद्युत प्राधिकरणलाई ३–१ ले पराजित गर्दै सिल्क फाईनल प्रवेश गरेको हो । फाईनल प्रवेश गर्ने क्रममा सुरुको दुई खेल सिल्कका विकास श्रेष्ठ र अनुमाया राईले जित निकाल्दै खेललाई २ –० को अग्रता लिए ।

बिकासले बिद्युतका दीपक बोहरालाई २१–१८, २१–१७ ले तथा अनुमायाले बिद्युतकी शोभा गौचनलाई २१–१६, १८–२१, २१–१३ ले पराजित गरेका थिए । तेश्रो खेलमा बिद्युतका श्रीप्रसाद धिमाल र राजु महर्जनको जोडीले सिल्कका सुबाश अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–११, २१–१४ ले पराजित गर्दै खेललाई २–१ को अवस्थामा पुर्राए ।

यस्तै खेललाई आफ्नो पक्षमा पार्ने क्रममा सिल्कका अनुमाया राई र ताशी शेर्पाको जोडीले बिद्युतका शोभा गौचन र याम कुमारी गुरुङ्गको जोडीलाई २१–१३, २१–१९ले पराजित गर्दै खेललाई ३–१ ले आफ्नो पक्षमा पार्दै फाईनल यात्रा तय गरेको हो ।

काठमाण्डौ ब्याडमिन्टन एकेडेमीको आयोजना नेपाल ब्याडमिन्टन संघ र काठमाण्डौ जिल्ला ब्याडमिन्टन संघको सहयोगमा भएको च्याम्पियनसिपमा नेपाल आईल कर्पोरेशन र नेपाल टेलिकम विच भएको खेलमा टेलीकमले बाजी मार्दै फाईनलमा सिल्क संगको भेट पक्का ग¥यो । पहिलो खेलमा टेलिकमका रत्नजित तामाङ्गले आईल कर्पोरेशनका बिष्णु कटुवाललाई २१–७, २१–१०ले पराजित गर्दै खेललाई १–०को अवस्थामा पुर्राए ।

दोश्रो खेलमा आईल कर्पोरेशनकी रशिला महर्जनले टेलीकमकी सिमा राजबंशीलाई २१–१२, २१–८ ले पराजित गर्दै खेललाई एक एकको बराबरीमा ल्याईन् । तेश्रो खेलमा टेलिकमका सुरेन्द्र सिंह कार्की र हरिकृष्ण शर्माको जोडीले आईल कर्पोरेशनका लक्ष्मण बिश्वकर्मा र राम बिश्वकर्माको जोडीलाई २१–९, २१–८ ले पराजित गर्दै खेललाई २–१ को अवस्थामा पुर्राए ।

चौथो खेलमा आईल कर्पोरेशनका रशिला महर्जन र सर्मिला कटुवालको जोडीले टेलीकमका जे.टी.गुड्डी कार्की र सिमा राजबंशीको जोडीलाई २१–१२, १६–२१, २१–८ ले पराजित गर्दै खेललाई दुई दुईको अवस्थामा पुर्राए । पाँचौ तथा अन्तिम खेलमा टेलीकमका हरिकृष्ण शर्मा र रत्नजित तामाङ्गको जोडीले आईल कर्पोरेशनका राम बिश्वकर्मा र बिष्णु कटुवालको जोडीमाथि २१–१८, २१–९ को जित निकाल्दै ३–२ का साथ फाईनल यात्रा तय गर्यो ।

फाईनल शुक्रबार दिनको १ बजे हुने कार्यक्रम रहेको छ ।

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्याडमिन्टनबाट १४ खेलाडी छनोट
ब्याडमिन्टनबाट १४ खेलाडी छनोट
एसियन गेम्सका लागि ब्याडमिन्टनको छनौट सुरु
एसियन गेम्सका लागि ब्याडमिन्टनको छनौट सुरु
गोर्खा कम्युनिटी पोखराले ब्याडमिन्टन प्रतियोगिता गर्ने
गोर्खा कम्युनिटी पोखराले ब्याडमिन्टन प्रतियोगिता गर्ने
प्रिन्स र रशिलालाई उपाधि  
प्रिन्स र रशिलालाई उपाधि  
नवीन र प्रिन्स फाइनलमा
नवीन र प्रिन्स फाइनलमा
आईरा ब्याडमिन्टन बैंशाख दोश्रो साता
आईरा ब्याडमिन्टन बैंशाख दोश्रो साता
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
नाडाल र जोकोभिच चौंथो चरणमा
नाडाल र जोकोभिच चौंथो चरणमा
सुमनलाई स्वर्ण
सुमनलाई स्वर्ण
ह्वाइटफिल्डको विजयी सुरुआत
ह्वाइटफिल्डको विजयी सुरुआत
प्रदेश १ र बाग्मतीलाई उपाधि
प्रदेश १ र बाग्मतीलाई उपाधि
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP