• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, चैत्र ३०, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
विशाल र सुवास प्रि-क्वाटरफाइनलमा
64x64
बुधवार, फाल्गुन १९, २०७७ खेलपाटी संवाददाता

भोजपुर । प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा भोजपुरका विशाल तामाङले प्रि-क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

भोजपुर सदरमुकाममा बुधबारबाट सुरु प्रतियोगिताको पुरुष एकलमा विशालले सुनसरीका सत्यन सुब्बामाथि १८-२१, २३-२१, २१-१४ को जित निकाल्दै प्रि-क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।

भोजपुरकै अर्का खेलाडी सुवास तामाङ पनि प्रि-क्वाटरफाइनलमा स्थान बनाउन सफल भए । सुवासले सोलखुम्बुका संयोग सुब्बालाई २१-१६, २१-१९ ले पराजित गरे ।

सुनसरीका प्रकाश लिम्बुले मोरङका जोन जसराजलाई २१-१४, २१-१५ ले हराएर प्रि-क्वाटरफाइनलमा स्थान पक्का गरे ।

यस्तै पाँचथरका दिवस शंकरले भोजपुर दिङ्गलाका नरेन्द्र तामाङबाट, बेलटारका विनय चौधरीले भोजपुरका सुजन तामाङबाट, भोजपुरका सुरज रानाले भोजपुर दिङ्गलाका दावा शेर्पाबाट वाक ओभर प्राप्त गर्दै प्रि-क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष युगलतर्फ बेलबारीका अजय चौधरी र मंदीप घले, संखवासभाका सुनिल कार्की र निशान कटुवाल, खोटाङका बिजय राई र सविन श्रेष्ठ, बेलबारीका नविन राई र लाक्पा शेर्पा, भोजपुर दिङ्गलाका लेखनाथ श्रेष्ठ र बुद्ध ताामाङ तथा भोजपुरका सुरज मगर र मनोज श्रेष्ठको जोडीले पनि प्रि-क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

ब्वाईज यू-१७ तर्फ सोलुखुम्बुका संयोग बस्नेत, खोटाङका सनम राई, ईटहरी ब्याडमिन्टन क्लबका भोज बहादुर गुरुङ, ओखलढुङ्गाका बिकास कटुवाल, संखुवासभाका निशान कटुवाल, धनकुटाका सुजन तामाङ, बेलटारका बिनय चौधरी, खोटाङ्गका बिकास खत्री, भोजपुरका युनिश राई, सोलुखुम्बुका संयोग बस्नेत, खोटाङ्गका सनम राई, ओलढुङ्गाका हेमन्त राई, संखुवासभाका सुनिल कार्की, मोरङ्गका जोन जसराज, खोटाङ्गका बिजय राई, बेलटारका सनिल चौधरी, खोटाङ्गका सबिन श्रेष्ठ र सुनसरीका सत्यम सुुब्बा पनि अन्तिम १६ प्रवेश गरे ।

प्रतियोगिताको प्रमुख अतिथी भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरे । यस्तै प्रमुख अतिथी मेयर आलेले प्रतियोगिता रेफ्रि अनुप शाक्यलाई सटल कर्क हस्तान्तरण गर्दै प्रतियोगिता संचालन गर्न अनुरोध प्रदान गरे ।

भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा सुरु प्रतियोगितामा पूर्वाञ्चलका १२ जिल्लाका ९९ खेलाडीहरुले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेयर कप ब्याडमिन्टन चैत तेश्रो हप्ता
काठमाडौं टिम च्याम्पियनसिप ब्याडमिन्टन जेठमा
खुला ब्याडमिन्टन प्रतियोगिता सुरु
एनबीए कप ब्याडमिन्टन सर्यो
प्रिन्स र अनुमायालाई उपाधि
फाइनलमा दिपेश र प्रिन्स भिड्ने
  • ताजा समाचार
  • खेल आज
पीएसएलको बाँकी खेल जुन १ बाट
आईपीएल - राजस्थान र पन्जाब भिड्दै
इन्टरलाई ११ अंकको अग्रता
बराबरीमा रोकिएको एट्लेटिको शीर्षमा
आर्सनलको सहज जित
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP