• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, चैत्र ३०, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
रत्न प्रधानमन्त्री कपबाट बाहिरिए
64x64
शुक्रवार, माघ ३०, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । नेपालको नम्बर एक खेलाडी रत्नजित तामाङ चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताबाट बाहिरिएका छन् ।

शुक्रबार भएको पुरुष एकलको अन्तिम-१६ को खेलमा रत्न आफ्नै क्लबका हिमाल चन्दसंग पराजित भएका हुन् ।

प्रतियोगितामा सहभागिताको तयारीका लागि प्रशिक्षण गर्ने क्रममा खुट्टामा चोट बोकेका रत्न २१-१६, १३-२१ र १२-२१ ले पराजित भए ।

खेलपछि रत्नले पुरुष युगलको स्पर्धालाई मध्यनजर राख्दै पुरुष एकलमा जोड नदिएको बताए ।

चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृृती प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको क्वाटरफाईनल प्रवेश गर्ने अन्य खेलाडीहरुमा एपिएफका प्रिन्स दाहाल, भोजपुरका पूर्व नंम्बर एक खेलाडी बिकास श्रेष्ठ, सेनाका प्रफुल महर्जन र नविन श्रेष्ठ, धादिङ्गका सुदीप सेढाई, सेनाका रुकेश महर्जन र एपिएफका दीपेश धामी रहेका छन् ।

यु १७ ब्वाईज तर्फ सेनाका भोज बहादुर गुरुङ्ग, दाङ्गका हिमांशु कवार मगर, कपिलबस्तुका रोहित बराल, सेनाका आयुष्मान नागरी, दाङ्गका सुरज गुप्ता, सेनाका हिमाल चन्द, कंचनपुरका बिवेक चौधरी र सुर्खेतका नरेन्द बामले पनि अन्तिम ८ मा स्थान बनाए ।

राष्ट्रिय बरियताको २० देखि बाहेकका खेलाडीहरुको पुरुष युगल तर्फका खेलमा सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडी पनि अन्तिम ८ मा स्थान बनाउन सफल भएका छन् । यस्तै साईनो र जेष्ट ब्याडमिन्टन एकेडेमीका राम बानिया र ईन्द्र महताको जोडी, एपिएफका बिशाल प्रधान र बिमल श्रेष्ठको जोडी, कास्कीका भुगोल गुरुङ्ग र बिशाल खड्का, एपिएफका प्रियांशु सिंह क्षेत्री र पेम्बा शेर्पाको जोडी, साईनोका अभिषेक बोस र सुजन थापाको जोडी, बुटवल ब्याडमिन्टन क्लबका बिश्वास नेपाल र गणेश रायमाझीको जोडी तथा सेनाका भोज बहादुर गुरुङ्ग र दीवस शंकर जोडी पनि क्वाटरफाईनल प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेयर कप ब्याडमिन्टन चैत तेश्रो हप्ता
काठमाडौं टिम च्याम्पियनसिप ब्याडमिन्टन जेठमा
खुला ब्याडमिन्टन प्रतियोगिता सुरु
एनबीए कप ब्याडमिन्टन सर्यो
प्रिन्स र अनुमायालाई उपाधि
फाइनलमा दिपेश र प्रिन्स भिड्ने
  • ताजा समाचार
  • खेल आज
पीएसएलको बाँकी खेल जुन १ बाट
आईपीएल - राजस्थान र पन्जाब भिड्दै
इन्टरलाई ११ अंकको अग्रता
बराबरीमा रोकिएको एट्लेटिको शीर्षमा
आर्सनलको सहज जित
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP