• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
विशाल र विधानको जोडीलाई उपाधि
64x64
सोमवार, माघ ५, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । पोखराको विशाल खड्का र विधान अधिकारीको जोडीले गुल्मीको रुरुक्षेत्र बलेटक्सारमा आयोजना भएको खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

बलेटक्सार ब्याडमिन्टन कभर्डहलमा सोमबार भएको 'ए' ग्रेडको फाइनलमा राजु थापा र विनोद पौडेलको जोडीलाई हराएर विशाल र विधानको जोडी च्याम्पियन बनेको हो ।

यस्तै बैकुण्ठ श्रेष्ठ र सरोज खत्री तथा राजन काउचा र दिलेन्द्र पुनको जोडीले तेस्रो स्थान हासिल गरेको रेफ्री प्रमोद पहरीले जानकारी गराए ।

'ए' ग्रेडको विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रोले १० र सान्त्वनाले ५ हजार प्राप्त गरेका छन् ।

'बी' ग्रेडको उपाधि खडक आले र सुमन थापाको जोडीले जिते । विवेक न्यौपाने र जेनिस शेरचनको जोडी उपविजेता बने ।

राजेन्द्र मल्ल ठकुरी र दान बहादुर आर्घली तथा दिवन काला र भरत थापाको जोडी तेस्रो भए ।

'बी' ग्रेडको विजेताले २० हजार, उपविजेताले १५ हजार, तेस्रोले ७ हजार र सान्त्वनाले ३५ सय प्राप्त गरे ।

No description available.

भेट्रानतर्फको उपाधि बाल सिंह काउछा र महेश काउछाको जोडीले जिते । नवराज श्रेष्ठ र प्रितम काउछाको जोडी उपविजेता बने ।

मधु ज्ञवाली र गोपाल टण्डन तथा राम खत्री बलराम पन्थीको जोडी तेस्रो भए ।

भेट्रानको विजेताले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार प्राप्त गरे ।

बलेटक्सार ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगितामा दिवन काला उत्कृष्ट खेलाडी र बैकुण्ठ श्रेष्ठ अनुशासित खेलाडी भए ।

उत्कृष्ट खेलाडीले २५ सय प्राप्त गर्दा अनुशासित खेलाडीले २ हजार प्राप्त गरे ।

No description available.

प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोजपुरमा प्रदेश-१ स्तरीय मेयरकप ब्याडमिन्टन हुने
दिपेशलाई प्रधानमन्त्री कपको उपाधि
जेशिका च्याम्पियन
प्रिन्स अन्तिम चारमा
रत्न प्रधानमन्त्री कपबाट बाहिरिए
रत्न र प्रिन्स अन्तिम १६ मा
  • ताजा समाचार
  • खेल आज
गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा आर्थिक संकट, ११ करोड बढी ऋण
सिन्धुपाल्चोकमा जिल्ला स्तरीय भलिबल हुने
गौतमबुद्ध क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाईने
सहिद दल बहादुर र जन दुर्गा सुबेदी स्मृति कप भलिबल हुने
मान नपाएका माननीय
आरसीटीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP