• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
प्रिन्स र जेशिका च्याम्पियन
64x64
आइतवार, माघ ४, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । सिल्क ग्रुपका प्रिन्स दाहाल र एपीएफकी जेशिका गुरुङ्ग १० औं संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय ¥याङकिङ ब्याडमिन्टनको उपाधि जितेका छन् ।

आईतबार भएको फाईनलमा प्रिन्सले एपीएफका दिपेश धामीलाई २१–१८ र २१–१३ को सेटमा पराजित गरे भने जेशिकाले आर्मीकी रसिला महर्जनलाई १८–२१, २१–१५ र २२–२० को सेटमा पराजित गरे ।

प्रिन्सले शुक्रबार मात्र नेपाल नम्बर एक रत्नजित तामाङ्गलाई पराजित गर्दै फाईनल यात्रा तय गरेका थिए ।

बिजेताले ५० हजार र उपबिजेताले २५ हजार तथा मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

पुरुष युगलमा नविन श्रेष्ठ र रत्न जित तामाङ्गको जोडी सफल बन्यो । नविन र रत्नजितको जोडीले सरोज महर्जन र पविन लिनथेपको जोडीलाई २१–१९, १९–२१ र २१–१३ को सेटमा पराजित गर्यो ।

महिला युगलमा अमिता गिरी र रसिला महर्जनको जोडी च्याम्पियन बने । आर्मीका खेलाडीद्धयले जेशिका गुरुङ्ग र सुनौना मुखियाको जोडीलाई २१–१८ र २१–१२ को सेटमा पराजित गरे ।

पुरुष शीर्ष १६ वरीयता बाहेकको एकलको प्रतिस्पर्धामा कैलालीका देवराज रानाले च्याम्पियन बने । उनले सेनाका दिवश शंकरलाई १५-२१, २१-१८, २१-१६ ले पराजित गर्दै उपाधी जिते ।

यस्तै शीर्ष १२ वरीयता बाहेकको महिला एकलमा कैलालीकी प्राथना देउवाले बाजी मारिन् । देउवाले झापाकी अञ्जना राईलाई २१-९, २१-१३ ले पराजि गरिन् ।

ब्वाईज एकल तर्फ त्रिभुवन आर्मीका भोज बहादुर गुरुङ्ग च्याम्पियन बने । भोजले सेनाकै आयुष्मान नागरीलाई २१-१५, १९-२१, २१-१० ले पराजित गरे ।

यस्तै गर्ल्स एकलमा पनि राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनले बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डे माथी २१-१० को समान अन्तरले पराजित गर्दै उपाधी रक्षा गरिन् ।

भेट्रान्स युगल तर्फको प्रतिस्पर्धामा चितवनका सुभाष श्रेष्ठ र बाँकेका अनिल कुमार लाखेले उपाधि जिते । श्रेष्ठ र लाखेको जोडीले कास्की पोखराका शोभाकर भंडारी र नविन पराजुलीको जोडीलाई २१-१२, २१-१९ ले पराजि गरेका हुन् ।  

वरीयता बाहेकका प्रतियोगिताका पुरुष तथा महिला एकल र युगल, यस्तै ४५ बर्ष माथिको भेट्रान्स युगलका विजयी खेलाडीहरुले नगद २० हजार, उपविजेताले नगद १० हजार र शिर्ष चारमा पुग्नेले नगद ५÷५ हजार नगद सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

यसैगरि छात्र तथा छात्रा यु – १७ का विजयीले नगद १५ हजार, उपविजेताले नगद ८ हजार र शीर्ष चारमा पुग्न सफल खेलाडीले नगद ४÷४ हजार प्राप्त गरे ।  

बिजयी खेलाडीहरुलाई गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह र उपप्रमुख रेशम कुमारी थापा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे । 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोजपुरमा प्रदेश-१ स्तरीय मेयरकप ब्याडमिन्टन हुने
दिपेशलाई प्रधानमन्त्री कपको उपाधि
जेशिका च्याम्पियन
प्रिन्स अन्तिम चारमा
रत्न प्रधानमन्त्री कपबाट बाहिरिए
रत्न र प्रिन्स अन्तिम १६ मा
  • ताजा समाचार
  • खेल आज
गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा आर्थिक संकट, ११ करोड बढी ऋण
सिन्धुपाल्चोकमा जिल्ला स्तरीय भलिबल हुने
गौतमबुद्ध क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाईने
सहिद दल बहादुर र जन दुर्गा सुबेदी स्मृति कप भलिबल हुने
मान नपाएका माननीय
आरसीटीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP