• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र ३१, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
सुरोज र पविनको जोडी उपाधि नजिक
64x64
शनिवार, माघ ३, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । त्रिभुवन आर्मी क्लबका सुरोज महर्जन र पविन लिनथेपको जोडी योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलको फाइनलमा प्रवेश गरेका छन् ।

सिराहाको गोलबजारमा शनिबार भएको सेमिफाइनलमा आर्मीकै प्रफुल महर्जन र रुकेश महर्जनको जोडीमाथी जित निकाल्दै सुरोज र पविनको जोडी उपाधि नजिक पुगेका हुन् । सुरोज र लिनथेपको जोडीले १८-२१, २१-१५, २१-१३ को जित निकालेको हो ।

अब सुरोज र पविनको जोडीले आर्मीकै नविन श्रेष्ठ र रत्नजित तामाडको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । रत्न र नविनको जोडीले बाँकेका ईरफान अन्सारी र धादिङ्गका सुदीप सेंढाईको जोडीमाथी २१-१०, २१-१६ को जित निकाले ।

१६ वरीयता बाहेकको पुरुष एकलमा कैलालीका देवराज राना र सेनाका दिवश शंकर उपाधिका लागि भिड्ने भएका छन् ।

देवराजले सेनाका डेभिड थापामगरलाई २४-२२, २१-१८ ले तथा शंकरले एपिएफका भेट्रान खेलाडी ईन्द्र बहादुर महतालाई २१-६, २१-१२ ले पराजित गर्दै फाइनल यात्रा पक्का गरेका हुन् ।

यस्तै महिलाको १२ वरीयता बाहेकको एकल प्रतिस्पर्धामा कैलालीकी प्राथना देउवाले जित निकालिन । उनले बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डेलाई २१-१२, २०-२२, २१-१९ ले पाखा लगाईन् ।

अब देउवाले उपाधिका लागि झापाकी अञ्जना राईको सामना गर्नेछिन् । राईले एपिएफकी प्रक्षा राईलाई २१-१३, २१-११ ले पराजित गरिन् ।

ब्वाईज यू -१७ एकलमा सेनाका भोज बहादुर गुरुङ र आयुष्मान नागरी उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

भोजले पाँचथरका एशिया जवेगुलाई २१-१४, १४-२१, २१-१४ ले तथा आयुष्मानले १७-२१, २१-१९, २१-१७ ले पराजित गरे ।

गर्ल्स १७ मा राष्टिय च्याम्पियन सेनाकी रशिला महर्जनले कैलालीका एलिना तिरवालाई २१-३, २१-१ को सहज जित निकालिन् ।

रशिलाले उपाधिका लागि बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डेको सामना गर्ने छिन् ।

रोजले कैलालीकी प्राथना देउवालाई महिला एकलमा भएको हारको बदला लिंदै २१-१८, २१-१९ को सोझो सेटमा पराजित गरिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्याडमिन्टनमा दिपन र अदितीलाई सफलता
एनबिए कप अनिश्चित कालका लागि स्थगित
मेयर कप ब्याडमिन्टन चैत तेश्रो हप्ता
काठमाडौं टिम च्याम्पियनसिप ब्याडमिन्टन जेठमा
खुला ब्याडमिन्टन प्रतियोगिता सुरु
एनबीए कप ब्याडमिन्टन सर्यो
  • ताजा समाचार
  • खेल आज
राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा ३२ खेलाडी
रामोसलाई कोरोना संक्रमण
अनिता र राजलाई पावरलिफ्टिङको उपाधि
हिरा र समिक्षाको सफल शल्यक्रिया
नेपाल आईपुगे मलेसियाको टिम
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP