• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, माघ ५, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
रत्न र प्रिन्सको विजयी सुरुवात
64x64
बुधवार, पुष २९, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङ र युवा स्टार प्रिन्स दाहालले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

सिराहाको गोलबजारमा बुधबार नेपाली सेनाका रत्नले एपिएफलका सुमन लिम्बुलाई २१-७, २१-११ ले पराजित गरे । यस्तै दोस्रो खेलमा रत्नले एपिएफका गौतम कठायतमाथि २१-१८, २१-१२ को जित निकाले ।

सिल्क ग्रुपका प्रिन्सले पहिलो खेलमा पुलिसका जीवन आचार्यलाई २१-१६, २१-११ ले तथा दोस्रो खेलमा सेनाका रुकेश महर्जनलाई २१-१२, २१-१३ ले पराजित गरे ।

यसैगरि एपिएफका दीपेश धामीले बाँकेका ईरफान अन्सारीमाथी २१-११, २१-७ ले तथा पुलिसका सुनिल जोशीमाथी २१-१८, २१-११ को जित निकाले ।

सेनाका प्रफुल महर्जनले पुलिसका दीपक बोहरामाथी २१-८, १९-२१ र २१-८ तथा भोजपुरका बिकास श्रेष्ठमाथी २१-१७, २१-२३, २४-२२ को जित निकाले ।

सेनाकै नविन श्रेष्ठले दोहोरो जित निकाल्ने क्रममा पहिलो खेलमा पुलिसका सुनिल जोशीलाई ९-२१, २१-१७, २१-१७ तथा दोस्रो खेलमा बाँकेका ईरफान अन्सारीलाई २१-७, २१-१३ ले पराजित गरे ।

भोजपुरका खेलाडी बिकास श्रेष्ठले एपिएफका विजीत थापा मगरमाथी २१-१६, २१-१९, सेनाका रुकेश महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारमाथी २१-१२, ९-२१, २१-१८ले, एपिएफका गौतम कठायतले धादिङका सुदीप सेंढाईलाई २१-९, २१-१०ले, एपिएफका सुमन लिम्बुले सेंढाईलाई २२-२०, २१-१० ले पराजित गरे ।

महिला राष्ट्रिय १२ र्याङ्किङ लिग प्रतियोगितामा एपिएफकी शोभा गौचनले धादिङकी तारा आलेलाई २१-१२, २१-११ले, सेनाकी अनुमाया राईले जेष्ट ब्याडमिन्टन एकेडेमीकी मनिषा खड्कालाई २१-६, २१-५ले, सेनाकी रशिला महर्जनले तारा आलेलाई २१-३, २१-३ ले तथा एपिएफकी जेशिका गुरुङले मनिषालाई २१-५, २१-४ ले पराजित गरे ।

भोजपुरकी नङ्गशलदेवी तामाङले विराट ब्याडमिन्टन क्बलकी २१-१९, २१-१२ ले तथा सेनाकी अमिता गिरीले एपिएफकी सुनैना मुखियालाई २१-१५, २०-२२, २१-१५ ले पराजित गरे ।

पुरुष एलकलको राष्ट्रिय १ र्याङ्किङ बाहेकका प्रतिस्पर्धामा विर्ता ब्याडमिन्टन क्लबका नविन सिलवाल, भोजपुरका बिशाल तामाङ, कैलालीका रोशन खत्री, कञ्चनपुरका सुरभ बम र साईनो एस.एच.का सुजन थाप पनि आआफ्ना प्रतिद्वन्दीलाई पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरे ।

नेकपा निकट खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ तथा गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको खेलकुद महासंघका संयोजक पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले एक कार्यक्रम विच उद्घाटन गरे ।

प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघसँग आवद्ध ४७ जिल्ला तथा तीन विभागिय टोलीका खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा पुरुष तर्फ राष्ट्रिय १६ र्याङ्किङ र महिला तर्फ राष्ट्रिय १२ र्याङ्किङ खेलाडीहरुको छुट्टै प्रतिपर्धा हुनेछ ।

त्यसबाहेक पुरुष र महिल एकल तथा युगल, ब्वाईज र गर्ल्स १७ तथा भेट्रान्स ४५ माथी गरि ९ विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रिन्स र जेशिका च्याम्पियन
रत्नलाई हराउँदै प्रिन्स फाइनलमा
सुरोज र पविनको जोडी उपाधि नजिक
‘नम्बर एक हुने लक्ष्य छ’
सेमिफाइनलमा रत्न र प्रिन्स भिड्ने
प्रिन्स विश्व वरियताको तेस्रो नम्बरमा
  • ताजा समाचार
  • खेल आज
लिभरपुल र युनाइटेडको बराबरी
बायर्नलाई ४ अंकको अग्रता
सुदूरपश्चिम स्पोर्टस अवार्ड चैतमा
टोटेनहमको सहज जित
माडी सेमिफाइनलमा
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP