• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
सन्तोष र सुदिपको जोडी प्रि-क्वाटरफाइनलमा
खेलपाटी संवाददाता
शुक्रबार, पुस २४, २०७७ खेलपाटी संवाददाता
सन्तोष र सुदिपको जोडी प्रि-क्वाटरफाइनलमा

बुटवल । स्वर्गीय किरण गुरुङ स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगितामा ३२ जोडीले प्रि-क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

नव ज्योति युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा जित निकाल्दै ३२ जोडीले प्रि-क्वाटरफाइनलको यात्रा तय गरेका हुन् ।

रुपन्देहीको शंकरनगरमा जारी प्रतियोगितामा आयोजकका सन्तोष भट्टराई र सुदिप ज्ञवाली, यम बहादुर र सुजन साडु (पी.टि.सी.), कमल ज्ञवाली र गोपाल कुर्मी (शंकरनगर), कुल केसी र बिकाश पुलामी (ड्राइभरटोल), घनश्याम ज्ञवाली र होम राना (शंकरनगर),कृष्ण थापा र आकाश बराल ( गोडहवा), अनिल बि.के. र लक्ष्मण थापा (गोडहवा), कुमार ठकुरी र जनम थापा ( बेलबास), नेत्र आले र आश्विन राना (लाफा, बुटवल), रन बहादुर सारु र लक्ष्मण गुरुङ (मधवलिया), श्री कुमार राना र प्रनित पुन (मंगलापुर), हिमाल कार्की र रंजित मगर (योगीकुटी), नबिन गुरुङ र रुक बहादुर थापा (करहिया), सचिन बिस्ट र सुरज आले (बेलबास) र नबिन आले र विजय राना (कोटिहवा) को जोडीले जित निकाल्दै प्रि-क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

No description available.

यस्तै नारायण रोका र नरेन्द्र चौधरी (गोरुसिंघे), ललित गुरुङ र बुद्ध गुरुङ (करहिया ), कृष्ण पन्थी र सुरेश थापा ( देवदह), सन्तोष नेपाल र किरण बिस्ट ( बिबिसी , बुटवल ), रमेश थापा र चुन कुमार थापा ( रानी बगिया ), लक्ष्मण पौडेल र नबिन गि.एम. ( देवदह ), अनिल चौधरी र जयस कश्यप (बर्दघाट), लिल बहादुर थापा र किरण थापा (बुटवल ), मन्जित गुरुङ र ज्ञानेश्वोर सुनार (बर्दघाट), सुमन राना र रिनाक थापा ( ड्राइभरटोल), खुम बहादुर बराल र लकिस बराल (डिङ्गरनगर) र सन्तोष पन्थी र जुद्ध बहादुर श्रेष्ठ (डिङ्गरनगर ) को जोडीले समेत प्रि-क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

त्यस्तै समिर बन्जाडे र गणेश दर्लामी , अनिल पुन र मिन सिरिस , टोप पुन र हरि अर्याल, शैलेश गुरुङ र प्रकाश भण्डारी, कुमार राजकोटी र पुरन बहादुर गुरुङ तथा किरण र सन्तोष नेपालको जोडीले वाकओभर पाउँदै प्रि-क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

शनिबार सकिने प्रतियोगताको विजेता जोडीले २१ हजार १ सय ११ रुपैया प्राप्त गर्ने छन् । यस्तै उपविजेताले ११ हजार १ सय ११ र तेस्रोले ५ हजार १ सय ११ रुपैया प्राप्त गर्ने छन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई शिल्ड मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ ।

 

No description available.

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने
ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
भोजबहादुर र रोजी च्याम्पियन
भोजबहादुर र रोजी च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP