• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधवार, फाल्गुन १९, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) संचालनमा 
64x64
शुक्रवार, पुष १७, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । ब्याडमिन्टनका उत्कृष्ट खेलाडीहरू उत्पादन गर्ने उदेश्यसहित काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) संचालनमा आएको छ ।

ललितपुरको नक्खुस्थित बुल्स इन्डोर स्पोर्ट्स हलमा शुक्रबारबाट केबीए संचालनमा आएको हो ।

गैर–नाफामूलक संस्थाको हैसियतमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै नेपालको नाम उच्च पार्न सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एकेडेमी संचालनमा ल्याईएको हो ।

राष्ट्रिय प्रतियोगितामा ३ पटकको च्याम्पियन रीता अधिकारी विष्टको अध्यक्षतामा एकेडेमीको स्थापना गरिएको हो । नेपाली ब्याडमिन्टनमा पहिलो पुस्ताका महिला खेलाडी रहेकी विष्ट बिस २०३१, ०३२ र ०३४ सालमा राष्ट्रिय च्याम्पियन भएकी थिइन् ।

यस्तै बिस २०३७, ०३९ र ०४० सालकी राष्ट्रिय च्याम्पियन शान्ति मानन्धर एकेडेमीको संस्थापक सदस्य रहेकी छिन् । मानन्धर प्रशिक्षकको रुपमा समेत कार्यरत रहेकी छिन् ।

एकेडेमीको सचिवमा ब्याडमिन्टन एसियाका अम्पायर दीपक थापा रहेका छन् । थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघको अध्यक्षसमेत हुन् ।

रियो ओलम्पिक २०१६ मा निर्णायकको भूमिका निर्वाह गर्ने एकमात्र नेपाली रहेका थापाले एकेडेमीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा समन्वय गर्नुहुनेछ ।

एकेडेमीका उपाध्यक्ष रुपक राजवंशी र कोषाध्यक्ष मनोज श्रेष्ठ रहेका छन् ।

यस्तै एकेडेमीले ट्रेनिङ हलको लागि बुल्स इन्डोर स्पोर्ट्स हलसँग सम्झौता समेत गरेको छ ।

एकेडेमीको मुख्य प्रशिक्षकमा बालकृष्ण थापा रहेका छन् । पूर्वराष्ट्रिय खेलाडी समेत रहेका थापाले ओलम्पिक सोलिडारिटी कोर्स गर्नुका साथै प्रशिक्षकको रुपमा २० वर्षयता सक्रिय रहेका छन् ।

पुरुषोत्तम ढकाल एकेडेमीको प्रशिक्षक रहेका छन् । पूर्वराष्ट्रिय खेलाडी रहेका उनी बीडब्लुएफ लेवल १ प्रशिक्षक र प्रशिक्षकको रुपमा १० वर्षयता सक्रिय छन् ।

एकेडेमीले सामान्य र व्यवसायिक प्रशिक्षण दिने कार्यक्रम तय गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
विशाल र सुवास प्रि-क्वाटरफाइनलमा
भोजपुर मेयरकप ब्याडमिन्टन भोलीबाट
भोजपुरमा प्रदेश-१ स्तरीय मेयरकप ब्याडमिन्टन हुने
दिपेशलाई प्रधानमन्त्री कपको उपाधि
जेशिका च्याम्पियन
प्रिन्स अन्तिम चारमा
  • ताजा समाचार
  • खेल आज
अफगानिस्तानमाथि जिम्बावेको सानदार जित
ह्वाइट हाउसको लगातार दोस्रो जित
विशाल र सुवास प्रि-क्वाटरफाइनलमा
सबिन चम्किदा खुमलटारको जित
होराइजनको जित
खुमलटारविरुद्ध ब्वाइज युनियन (लाईभ) स्थानः समयः
नयाँबस्तीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP