• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
नविनलाई हराउँदै प्रिन्स च्याम्पियन
64x64
शुक्रवार, मंसिर २६, २०७७ रमेश सुवेदी
प्रिन्स दाहाल । फाेटाे : खेलपाटी

सिन्धुपाल्चोक । आर्मीका नविन श्रेष्ठलाई हराउँदै प्रिन्स दाहालले तेस्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

शुक्रबार जिल्ला सदरमुकामको कभर्डहलमा भएको उपाधि भिडन्तमा प्रिन्सले नविनलाई २१-१४, २१-१० काे सोझो सेटमा पराजित गरे ।

नेपाल नम्बर एक रत्नजित तामाङलाई पराजित गर्दै प्रिन्सले फाईनल यात्रा तय गरेका थिए । व्यक्तिगत स्पर्धामा प्रिन्सले रत्नजितमाथि पहिलो पटक हराएका हुन् ।

जितसंगै प्रिन्सले नगद १ लाख ११ हजार रुपैयाँ प्राप्त गरेका छन् । उपविजेता नविनले ५५ हजार ५ सयमा चित्त बुझाएका छन् ।

शुक्रबारनै भएको जिल्लातर्फको मेन्स डबलकाे उपाधि त्रिपुरा सुन्दरी गाउँपालिकाका अभिषेक रिजाल र युवराज अधिकारीले प्राप्त गरे । विजेता जोडीले फाइनल भिडन्तमा प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठ चौतारालाई २१–१२, २१–१९ को सोझो सेटमा पराजित गरे ।

उपाधिसँगै अभिषेक र युवराजको जोडीले ट्रफी सहित ४० हजार प्राप्त गरे । यस्तै उपविजेता प्रकाश र रमेशको जोडीले ३० हजार प्राप्त गरे ।

तेस्रो स्थान हात पार्न सफल अजय तामाङ र राजकुमार तामाङको जोडी तथा सुरेन्द्र श्रेष्ठ र कैलाश घलेको जोडीले ५–५ हजार प्राप्त गरे ।

यसअघिनै भएको जिल्लातर्फको मेन्स सिंगलको उपाधि विजेता अभिषेक गुरुङले ३० हजार प्राप्त गर्दा उपविजेता सुरेन्द्र श्रेष्ठले २० हजार प्राप्त गरे ।

यस्तै जिल्ला सिंगलतर्फ तेस्रो भएका रमेश श्रेष्ठ र अजय तामाङले ५–५ हजार प्राप्त गरे ।

कोरोना महामारिबीच मंसिर २१ गतेबाट संचालनमा आएको प्रतियोगिता शुक्रबार समापन भएको हो ।

समापन समारोहको मुख्य अथितीमा पूर्व कानुन मन्त्री तथा सांसद शेर बहादुर तामाङ, चौतारा सांगाचोकगढी नगरप्रमुख अमानसिंह तामाङ, ब्याडमिन्टन संघका अध्यक्ष राम जी श्रेष्ठ, ब्याडमिन्टन संघका उपाध्यक्ष तथा राखेप बोर्ड सदस्य शुबास श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोजपुरमा प्रदेश-१ स्तरीय मेयरकप ब्याडमिन्टन हुने
दिपेशलाई प्रधानमन्त्री कपको उपाधि
जेशिका च्याम्पियन
प्रिन्स अन्तिम चारमा
रत्न प्रधानमन्त्री कपबाट बाहिरिए
रत्न र प्रिन्स अन्तिम १६ मा
  • ताजा समाचार
  • खेल आज
दीपक सेमिफाइनलमा
गणेशमान सिंह स्मृति बक्सिङ सुरु
हिमालयन ह्वाइट हाउसको जित, लिटल बुद्ध बाहिरियो
बार्सिलोनाका पूर्व अध्यक्ष बार्टोमेउ पक्राउ
प्रधानमन्त्रीले भने, ‘शारीरिक बनावट हेरेर खेल रोज्नु’
सातदोबाटोविरुद्ध श्री भगवती (लाईभ) स्थानः समयः
आरसीटीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP