• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधवार, फाल्गुन १९, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
रत्नजितविरुद्ध प्रिन्सको ऐतिहासिक जित
64x64
बिहिवार, मंसिर २५, २०७७ रमेश सुवेदी
रत्नजितविरुद्ध जित निकोपछि हात मिलाउँदै प्रिन्स दाहाल । फोटो : खेलपाटी

सिन्धुपाल्चोक । युवा खेलाडी प्रिन्स दाहालले नेपाल नम्बर एक रत्नजित तामाङविरुद्ध ऐतिहासिक जित हासिल गरेका छन् ।

बिहीबार तेस्रो चौतारा साँगाचोकगढी मेयरकप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिता’ को राष्ट्रिय पुरुष एकलतर्फको सेमिफाइलनमा रत्नजितविरुद्ध प्रिन्सले करियरकै पहिलो जित निकालेका हुन् ।

जिल्ला सदरमुकामको कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा रत्नजितविरुद्ध हाबी भएका प्रिन्सले सोझो सेटमै फाइनल यात्रा तय गरे । सिनियर बरियतामा ९ औ स्थानमा रहेका प्रिन्सले २१–१९, २१–१६ ले खेल आफ्नो पक्षमा पारे ।

यो जितसँगै प्रिन्सले पहिलो पटक रत्नजितविरुद्ध जित निकाले । यसअघि रत्नजितविरुद्ध टिम इभेन्ट्समा सफल भएपनि प्रिन्सले सिंगलतर्फ जित निकाल्न सकिरहेका थिएनन् । 

उपाधिका लागि प्रिन्सले आर्मीका नविन श्रेष्ठको सामना गर्नेछन् ।

आजनै भएको दोस्रो सेमिफाइनलमा नविनले आर्मीकै रुकेश महर्जनलाई २१–१७, २१–१० को सोझो सेटमा पराजित गरे ।

फाइनल खेल भोली (शुक्रबार) हुनेछ ।

चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजनमा चलिरहेको प्रतियोगितामा जिल्ला स्तरका लागि पुरुष एकल र युगल तथा राष्ट्रिय स्तरका लागि पुरुष एकल गरि तीन विधामा प्रतिस्पर्धा गराईएको छ ।

पहिलो चरणमाको जिल्ला पुरुष एकलको उपाधि त्रिपुरा सुन्दरी गाउँपालिकाका अभिषेक गुरुङले पोल्टामा पारेका छन् । यस्तै युगल जोडी तर्फ प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठ तथा अभिषेक गुरुङ र युवराज अधिकारीको जोडी २६ गते उपाधिका लागि भिड्नेछन् ।

राष्ट्रिय स्तरको पुरुष एकल तर्फको बिजेताले नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्ने छन् भने उपबिजेताले नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् । यस्तै सेमिफाईनलिस्ट (तृतीय स्थान) दुई जनाले जनही १० हजार प्राप्त गर्ने छन् ।

युगलतर्फ बिजेता जोडीले ४० हजार, उपबिजेता जोडीले ३० हजार र सेमिफाईनलिस्ट दुई जोडीले ५–५ हजार प्राप्त गर्नेछन् ।

यस्तै सिंगल जिल्ला विजेताले ३० हजार प्राप्त गर्दा उपविजेताले २० हजार प्राप्त गर्नेछ । यस्तै सेमिफाइनल पुग्न सफल दुई खेलाडीले जनही ५ हजार प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
विशाल र सुवास प्रि-क्वाटरफाइनलमा
भोजपुर मेयरकप ब्याडमिन्टन भोलीबाट
भोजपुरमा प्रदेश-१ स्तरीय मेयरकप ब्याडमिन्टन हुने
दिपेशलाई प्रधानमन्त्री कपको उपाधि
जेशिका च्याम्पियन
प्रिन्स अन्तिम चारमा
  • ताजा समाचार
  • खेल आज
नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित
अफगानिस्तानमाथि जिम्बावेको सानदार जित
ह्वाइट हाउसको लगातार दोस्रो जित
विशाल र सुवास प्रि-क्वाटरफाइनलमा
सबिन चम्किदा खुमलटारको जित
खुमलटारविरुद्ध ब्वाइज युनियन (लाईभ) स्थानः समयः
नयाँबस्तीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP