• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
अभिषेक र प्रकाशको जोडी फाइनलमा
64x64
मगलवार, मंसिर २३, २०७७ रमेश सुवेदी

सिन्धुपाल्चोक । प्रकाश श्रेष्ठ र अभिषेक गुरुङको जोडी तेस्रो चौतारा साँगाचोकगढी मेयरकप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिता’ को जिल्ला स्तरिय मेन्स डबलको फाइनलमा पुग्न सफल भएको छ।

मंगलबार विहान सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा भएको पहिलो सेमिफाइनलमा प्रकाश र रमेश श्रेष्ठको जोडीले अजय तामाङ र राज कुमार तामाङको जोडीलाई २–१ सेटमा पराजित गर्दै उपाधि नजिक रहे ।

यस्तै, विहानै भएको दोस्रो सेमिफाइनलमा अभिषेक र युवराज अधिकारी जोडीले सुरेन्द्र र कैलाश घलेको जाडीलाई २–१ ले पराजित गर्दै उपाधि नजिक पुगे ।

पहिलो सेट २०–२० ले गुमाएको प्रकाश जोडीले बाँकी दुई सेटमा पुनरागमन गर्दै २१–१० र २१–७ मा जित्न सफल भए ।

यस्तै दोस्रो खेलको पहिलो सेट २०–२२ ले गुमाएको अभिषेकको जोडीले सुरेन्द्रको जोडीलाई पुनरागमन गर्दै २१–११, २२–११ मा हराउन सफल भयो ।

अब दुई जोडी उपाधिका लागि २६ गते भिड्नेछन् ।

यस्तै, आजनै भएको पुरुष सिंगल तर्फ सेमिफाइनलमा विजयी हुँदै सुरेन्द्र श्रेष्ठ र अभिषेक गुरुङ उपाधिका लागि भिड्ने भएका छन् ।

विहान भएको खेलमा सुरेन्द्रले रमेश श्रेष्ठलाई पुनरागनम जितमा १६–२१, २१–११ र २१–१४ ले हराउन सफल भए ।

यस्तै दोस्रो मेन्स सिंगलतर्फ अजय तामाङले खुट्टामा चोट बोक्दा अभिषेक गुरुङ एक सेटनै नखेली उपाधिकाे नजिक पुगे । पहिलो सेट १७–२१ ले गुमाएका अजय दोस्रो सेट समेत ९–११ ले गुमाईरहेको समय चोट बोकेका थिए । यसपछि उनले खेल नखेल्ने बताएका थिए ।

फाइनल खेल आज(मंगलबार)नै साझ ४ बजे हुनेछ । फाइनल खेल खेलपाटी डटकमकाे फेसबुक पेजमा प्रत्यक्ष प्रशारण हुनेछ । 

चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजनमा चलिरहेको प्रतियोगितामा जिल्ला स्तरका लागि पुरुष एकल र युगल तथा राष्ट्रिय स्तरका लागि पुरुष एकल गरि तीन विधमा प्रतिपर्धा गराईने आयोजकले जनाएको छ ।

पहिलो चरणमा जिल्लाका लागि पुरुष एकल र युगल तथा दोश्रो चरणमा राष्ट्रिय स्तरको पुरुष एकल प्रतियोयगता आयोजना गरिनेछ ।

राष्ट्रिय स्तरको पुरुष एकल तर्फको बिजेताले नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्ने छन् भने उपबिजेताले नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् । यस्तै सेमिफाईनलिस्ट (तृतीय स्थान) दुई जनाले जनही १० हजार प्राप्त गर्ने छन् ।

यस्तै जिल्ला स्तरिय पुरुष एकलका बिजेताले नगद ३० हजार, उपबिजेताले नगद २० हजार र सेमिफाईनलिस्त दुईले जनही ५ हजार प्राप्त गर्ने छन् । युगल तर्फ बिजेता जोडीले ४० हजार, उपबिजेता जोडीले ३० हजार र सेमिफाईनलिस्ट दुई जोडीले ५-५ हजार प्राप्त गर्नेछन् ।

कोरोनाको महामारीका कारण प्रतियोगितामा प्रतिस्पर्धा गर्नबाट बञ्चित राष्ट्रिय खेलाडीहरुले पहिलो पटक यती ठुलो धनराशी रहेको प्रतियोगितामा प्रतिस्पर्धा गर्न गईरहेका छन् ।

कोरोना महामारिकाबीच नेपालमा ब्याडमिन्टन सुरु हुने यस प्रतियागिता पहिलो समेत हुनेछ । विगत ८ महिना यता नेपालमा कुनै पनि प्रतियोगिता आयोजना हुन पाएको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोजपुरमा प्रदेश-१ स्तरीय मेयरकप ब्याडमिन्टन हुने
दिपेशलाई प्रधानमन्त्री कपको उपाधि
जेशिका च्याम्पियन
प्रिन्स अन्तिम चारमा
रत्न प्रधानमन्त्री कपबाट बाहिरिए
रत्न र प्रिन्स अन्तिम १६ मा
  • ताजा समाचार
  • खेल आज
बार्सिलोनाका पूर्व अध्यक्ष बार्टोमेउ पक्राउ
प्रधानमन्त्रीले भने, ‘शारीरिक बनावट हेरेर खेल रोज्नु’
सातदोबाटोको अपराजित यात्रा कायमै
काठमाडौं मेयर-११ को टिम घोषणा
मोरिन्होद्वारा बेलको प्रशंसा
सातदोबाटोविरुद्ध श्री भगवती (लाईभ) स्थानः समयः
आरसीटीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP