• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
आइतवार, माघ ११, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
ब्याडमिन्टन खेलाडीको कोरोना परिक्षण
64x64
बुधवार, श्रावण २८, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । ब्याडमिन्टनका राष्ट्रिय खेलाडी र प्रशिक्षकहरुको कोरोना परिक्षण गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा बुधबार खेलाडी र प्रशिक्षकहरुको कोरोना परिक्षण गरिएको हो ।

ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले खेलाडी र प्रशिक्षक गरी १९ जनाको कोरोना परिक्षण भएको बताए ।

बुधबार महिलातर्फ सिता राई, अनु राई, शोभा गौचन, रशिला महर्जन, अमिता गिरी र रोज पाण्डेको परिक्षण गरिएको छ ।

पुरुषतर्फ रत्नजित तामाङ, विजित थापा मगर, बिष्णु कटुवाल, साजन कुमार ताम्रकार, जीवन आचार्य, पबिन लिंगथेप, प्रफुल महर्जन, रुकेश महर्जन, प्रिन्स दाहाल,सुनिल जोशी, निराजन बिक्रम शाही र सुमन लिम्बुको कोरोना परिक्षण गरिएको छ ।

यस्तै प्रशिक्षक चोई सिउंग कुकको पनि कोरोना परिक्षण गरिएको छ ।

त्यस्तै ब्याडमिन्टनसहित अन्य खेलका खेलाडी र अफिसियल गरी करिब २ सय जनाको परिक्षण गरिएको राखेपले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
बुटवल ब्याडमिन्टन क्लबको अध्यक्षमा टण्डन
पाल्पामा जिल्ला स्तरीय ब्याडमिन्टन हुने
विशाल र विधानको जोडीलाई उपाधि
बुटवलमा लाफा राष्ट्रिय ब्याडमिन्टन हुने
प्रिन्स र जेशिका च्याम्पियन
रत्नलाई हराउँदै प्रिन्स फाइनलमा
  • ताजा समाचार
  • खेल आज
मन्दे र आयशा सम्मानित
घरेलु टोलिविरुद्ध इंग्ल्यान्डको संघर्ष
अब्राहमको ह्याट्रिक, चेल्सी पाँचौं चरणमा
स्टार सिटीलाई उपाधि
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई तिवारी मेडिसिनको साथ
एपीएफविरुद्ध विराटनगर (लाईभ) स्थानः एन्फा कम्प्लेक्स समयः
आर्मीविरुद्ध वालिङ (लाईभ) स्थानः एन्फा कम्प्लेक्स समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP