• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधवार, माघ ७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
विश्व वरीयतामा प्रिन्सको छलाङ
64x64
बुधवार, फाल्गुन २८, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । ब्याडमिन्टनका यूवा स्टार प्रिन्स दाहालले विश्व वरीयतामा तीन स्थान सुधार गरेका छन् ।

विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स सातौं स्थानमा उक्लिएका छन् । अघिल्लो वरीयतामा प्रिन्स १० औं स्थानमा रहेका थिए ।

प्रिन्सले प्राप्त गरेको वरीयता विश्व जुनियर ब्याडमिन्टनमा नेपालको अहिलेसम्मकै सर्वोकृष्ट नतिजा हो । ब्याडमिन्टनको विश्व वरीयताको शीर्ष-७ मा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी बनेका छन् ।

हालै जर्मनीमा सम्पन्न जर्मन इन्टरनेसनल सिरिजमा उत्कृष्ट खेलेपछि उनको वरीयता बढेको हो । प्रिन्स अन्तिम १६ सम्म पुगेका थिए । 

विश्व ब्याडमिन्टन महासंघले पुरुषतर्फ यू–१९ र सिनियरतर्फ गरि दुई स्पर्धामा वरीयता सार्वजनिक गर्दै आएको छ ।

प्रिन्स नेपाली ब्याडमिन्टनका युवा स्टार हुन् । युवा अवस्थामै उनले राष्ट्रिय र अन्तराष्ट्रिय ब्याडमिन्टनमा प्रभाव जमाउँदै विश्व वरीयतामा फड्को मार्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
विशाल र विधानको जोडीलाई उपाधि
बुटवलमा लाफा राष्ट्रिय ब्याडमिन्टन हुने
प्रिन्स र जेशिका च्याम्पियन
रत्नलाई हराउँदै प्रिन्स फाइनलमा
सुरोज र पविनको जोडी उपाधि नजिक
‘नम्बर एक हुने लक्ष्य छ’
  • ताजा समाचार
  • खेल आज
मेस्सीको प्रतिबन्धविरुद्ध बार्सिलोनाले अपिल गर्ने
आर्मीलाई जितका लागि १ सय ३२ रनको लक्ष्य
धनगढी क्रिकेट एकेडेमीलाई सगरमाथाको प्रायोजन
कप्तान करुणारत्नेले दोस्रो टेस्ट गुमाउने
सुदूरपश्चिमद्वारा पुलिसलाई १११ रनको लक्ष्य
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP