• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
आइतवार, माघ ११, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
शसिन र दिपेशलाई बबिन स्मृती ब्याडमिन्टनको उपाधि
64x64
सोमवार, फाल्गुन २६, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । लतिलपुरका शसिन डंगोल र दिपेश शाक्यको जोडीले दशौं खुल्ला बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

सोमबार भएको फाइनलमा योङ्गस्टार क्लब ललितपुरका शसिन र दिपेशको जोडीले आयोजकका बिकास चन्द्र राई र यम रानाको जोडीलाई २१-१८, ११-२१ र २१-१८ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।

उपाधिसँगै शसिन र दिपेशको जोडीले ४० हजार प्राप्त गर्दा उपविजेता टोलीले २५ हजार प्राप्त गरे ।

किङकम क्लब बानेश्वरको आयोजनमा भएको प्रतियोगितामा लतिलपुरका योङ्गस्टार क्लबका सुमन शाक्य र सनिल शाक्यको जोडी तेस्रो भए । शाक्यको जोडीले १५ हजार प्राप्त गरे ।

भेटान्स डबलतर्फको उपाधि एभरेष्ट ब्याडमिन्टन क्लबका डि.बि. लामा र नारायण श्रेष्ठले जित हात पारे । लामा र श्रेष्ठको जोडीले २० हजार प्राप्त गरे । दोश्रो स्थामा पेप्सी क्लबा कृष्ण राम थापा र सुरेन्द्र कटुवालाको जोडीले १२ हजार तथा तेश्रो स्थानमा वाणगंगा क्लबका देवेन्द्र दुलाल र खेम राज भट्टले ८ हजार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
बुटवल ब्याडमिन्टन क्लबको अध्यक्षमा टण्डन
पाल्पामा जिल्ला स्तरीय ब्याडमिन्टन हुने
विशाल र विधानको जोडीलाई उपाधि
बुटवलमा लाफा राष्ट्रिय ब्याडमिन्टन हुने
प्रिन्स र जेशिका च्याम्पियन
रत्नलाई हराउँदै प्रिन्स फाइनलमा
  • ताजा समाचार
  • खेल आज
युभेन्ट्सको सहज जित
वडा नम्वर ८ र २ फाइनलमा
मन्दे र आयशा सम्मानित
घरेलु टोलिविरुद्ध इंग्ल्यान्डको संघर्ष
अब्राहमको ह्याट्रिक, चेल्सी पाँचौं चरणमा
एपीएफविरुद्ध विराटनगर (लाईभ) स्थानः एन्फा कम्प्लेक्स समयः
आर्मीविरुद्ध वालिङ (लाईभ) स्थानः एन्फा कम्प्लेक्स समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP