• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
पोर्नतिप र फाम च्याम्पियन
64x64
आइतवार, मंसिर १, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । थाइल्याण्डकी पोर्नतिप बुरानाप्रसेर्तुक र भियतनामका काव सुओङ्ग फामले योनेक्स सनराईज नेपाल अन्तराष्ट्रिय च्यालेञ्जको उपाधि जितेका छन् ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा आइतबार पोर्नतिपले कोरियाकी गा युन पार्कलाई २१–१६, २१–१४ ले हराउँदै महिला एकलतर्फको उपाधि जितिन् ।

यस्तै पुरुषतर्फ उपाधि जित्ने क्रममा फामले थाइल्याण्डका अदुलराच नामकुललाई २४–२२, ९–२१, २१–१९ ले हराए ।

उपाधिसँगै पोर्नतिप र फामले १ हजार ८७५ युएस डलर प्राप्त गरे । उपविजेता बनेका खेलाडीले ९५० डलर तथा तेस्रो भएका खेलाडीले ३६२.५० डलर प्राप्त गरे ।

महिला युगलतर्फ अष्ट्रेलियाका सेताना मापासा र ग्रोन्या सोमरभिल्लेको जोडीले उपाधि जिते । अष्ट्रेलियन जोडीले फाइनलमा मनिषा के. र रुतापर्ना पान्डाको जोडीलाई २१–१०, १८–२१ र २१–११ ले पराजित गरे । यस्तै पुरुष युगलतर्फ आत्री मनु र रेड्डी बि. सुमिथको जोडीले भारतकै एम.आर. अर्जून र ध्रुव कपिलाको जोडीलाई २१–१९, २१–१५ ले पन्छाउँदै उपाधि जिते ।

मिश्रीत युगलतर्फ थाइल्याण्डका सुपार्क जोमखो र सुपिसारा पाउसाम्प्रानको जोडीले कोरियाका ना सुङ्ग सिउङ्ग र किम मिन जीको जोडीलाई पराजित गर्दै उपाधी हात पारे । थाईजोडीले कोरियन जोडीलाई २१–१८, २१–१६ ले पराजित गरेका हुन् ।

पुरुष तथा महिला जोडी र मिश्रीत जोडीले नगद १ हजार ९ सय ७५ डलर, उपविजेताले ९ सय ५० डलर, तेश्रोले ३ सय ५० डलर प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, सदस्य एकेन्द्र कुँवर, नेपाल लन टेनिस संघकी अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिकी उपाध्यक्ष ज्योती राणालगायतले पुरस्कार वितरण गरेका थिए ।

पाँच दिन सम्म चलेको प्रतियोगितामा २१ राष्ट्रका १४९ खेलाडीहरुको सहभागिता रहेको थियो । पहिलो पटक नेपालले आयोजना गरेको च्यालेञ्जको पुरस्कार रासी २५ हजार डलरको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोजपुरमा प्रदेश-१ स्तरीय मेयरकप ब्याडमिन्टन हुने
दिपेशलाई प्रधानमन्त्री कपको उपाधि
जेशिका च्याम्पियन
प्रिन्स अन्तिम चारमा
रत्न प्रधानमन्त्री कपबाट बाहिरिए
रत्न र प्रिन्स अन्तिम १६ मा
  • ताजा समाचार
  • खेल आज
दीपक सेमिफाइनलमा
गणेशमान सिंह स्मृति बक्सिङ सुरु
हिमालयन ह्वाइट हाउसको जित, लिटल बुद्ध बाहिरियो
बार्सिलोनाका पूर्व अध्यक्ष बार्टोमेउ पक्राउ
प्रधानमन्त्रीले भने, ‘शारीरिक बनावट हेरेर खेल रोज्नु’
सातदोबाटोविरुद्ध श्री भगवती (लाईभ) स्थानः समयः
आरसीटीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP