• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
नेपालको चुनौती समाप्त
64x64
बिहिवार, कार्तिक २८, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । योनेक्स सनराईज नेपाल अन्तराष्ट्रिय च्यालेञ्जमा नेपाली खेलाडीको चुनौती सकिएको छ ।

प्रतियोगिताको दोस्रो दिन बिहिबार नेपाली खेलाडीको प्रदर्शन निराशाजनक रहदा नेपालको चुनौती सकिएको हो ।

पहिलो दिन जित निकालेका दिपेश धामी र बिष्णु कटुवालले दोस्रो दिन जित निकाल्न सकेनन् । बिष्णु कोरियाका यु जिन सोनसंग २३­–२१, २१–१७ ले पराजित हुन पुगे । यस्तै दिपेशले भियतनामका खेलाडी साव सुङ्ग फामसंग २१–१३, १७–२१, २१–४ को हार व्यहोरे ।

यस्तै अघिल्लो दिन वाकओभर प्राप्त गर्दै दोस्रो चरण प्रवेश गरेका नविन श्रेष्ठ भारतका सहर्ष मोहनसँग पराजित भए । पहिलो सेट २९–२७ मा हराएर नेपाली दर्शकलाई उत्साहित बनाएका नविन दोस्रो र तेस्रो सेटमा २१–१८, २१–१८ को समान अन्तरले पराजित हुन पुगे ।

महिला एकलमा सिता राई थाईल्याण्डकी खेलाडी पोर्नतिप बुरानाप्रसेर्तुकसंग २१–३, २१–४ ले पराजित भईन् । अधिल्लो दिन सिता भुटानकी फुन्सटो चोदेन थिङ्गलाई २१–१८, २१–१७ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेकी थिईन् ।

यसैगरि अघिल्लो दिन भुटानकी संझना गुरुङलाई २१–६, २१–१२ ले पराजित गर्दै दोस्रो चरण प्रवेश गरेकी निता लम्साल भारतकी मुग्धा आग्रेसँग २१–४, २१–११ ले पराजित हुन पुगिन् ।

पुरुष युगलतर्फ जीवन आचार्य र सुनिल जोशीको जोडी जापानका सोतारो ईनामित्सु र रिकी ताकेईको जोडीसंग २१–१०, २१–११ ले, दिपेश धामी र रत्नजित तामाङको जोडी थाईल्याण्डका रत्तनपाक अपथङ्ग र नान्थाकर्न योर्दफाईसोङ्गसंग २१–१२, २१–११ले, विजित थापा मगर र बिष्णु कटुवालको जोडी कोरियाका ना सुङ्ग सिउङ्ग र वाङ्ग छानको जोडीसंग २१–१२, २१–११ ले तथा बिकास श्रेष्ठ र नविन श्रेष्ठको जोडी अष्ट्रेलियाका सिमोन विङ्ग हाङ्ग ल्युङ्ग र मिचेल ह्विलरको जोडीसंग २१–१२, २१–१४ ले पराजित भए ।

मिश्रीत युगलमा पनि नेपाली खेलाडरुको प्रदर्शन राम्रो रहन सकेन । रत्नजित र अनुमाया राईको जोडी कोरियाका वाङ्ग छान र सिउङ्ग मिन किमको जोडीसंग २१–१६, २१–८ ले पराजित भए । यस्तै विकास राई र सिता राईको जोडीले पनि पराजयको निरन्तरतालाई रोक्न सकेनन् । श्रेष्ठ र राईको जोडीले भारतका बि. सुमिथ रेड्डी र कुहु गर्गको जोडीसंग २१–१४, २१–१२ हार ब्यहोरे । यस्तै विजित थापा मगर र पुजा श्रेष्ठको जोडी पनि अष्ट्रेलियाका सिमोन विङ्ग हाङ्ग लिउङ्ग र ग्रोन्या सोमरभिलसंग २१ – १६, २१–८ ले पराजित भए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोजपुरमा प्रदेश-१ स्तरीय मेयरकप ब्याडमिन्टन हुने
दिपेशलाई प्रधानमन्त्री कपको उपाधि
जेशिका च्याम्पियन
प्रिन्स अन्तिम चारमा
रत्न प्रधानमन्त्री कपबाट बाहिरिए
रत्न र प्रिन्स अन्तिम १६ मा
  • ताजा समाचार
  • खेल आज
बार्सिलोनाका पूर्व अध्यक्ष बार्टोमेउ पक्राउ
प्रधानमन्त्रीले भने, ‘शारीरिक बनावट हेरेर खेल रोज्नु’
सातदोबाटोको अपराजित यात्रा कायमै
काठमाडौं मेयर-११ को टिम घोषणा
मोरिन्होद्वारा बेलको प्रशंसा
सातदोबाटोविरुद्ध श्री भगवती (लाईभ) स्थानः समयः
आरसीटीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP