• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र ३१, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
नेपालका प्रिन्स उपाधि नजिक
64x64
बिहिवार, आश्विन २३, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । नेपालका युवा स्टार खेलाडी प्रिन्स दाहाल लिनिङ दक्षिण एशियाली यू-२१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपको फाइनलमा प्पुरवेश गरेका छन् ।

सेमिफाइनलमा श्रीलंकाका रन्थुस्का ससिन्दुलाई १६–२१, २१–१५, २१–१८ ले पराजित गर्दै प्रिन्स पुरुष एकलतर्फ उपाधि नजिक पुगेका हुन् ।

दुवई ईन्टरनेशनलका विजेता प्रिन्सले अब उपाधिका लागि तेरो वरियता प्राप्त भारतका सराथ दुन्नानको सामना गर्ने छन् ।

पुरुष एकलमै नेपाली खेलाडी प्रफुल महर्जन भने प्रतियोगिताका भारतका सराथ दुन्नानसंग क्वाटरफाईनलमा १८–२१, २१–१४ र २०–२२ को सेटमा पराजित भए ।

महिला एकलतर्फ भने नेपाली खेलाडीहरु पहिलो चरणबाटनै प्रतिस्पर्धाबाट बाहिरिएका थिए । पुरुष युगलतर्फ प्रिन्स र प्रफुलको जोडी पाकिस्तानी खेलाडीहरुसंग क्वाटरफाईनलमा पराजित भएका थिए ।

यसैगरि महिला युगलमा रशिला महर्जन र जेशिका गुरुङको जोडी भारतिय खेलाडी दीपसिखा सिंह र मानषी सिंहको जोडी संग क्वाटरफाईनल पराजित भएका थिए ।

मिश्रीत जोडी तर्फ रशिला महर्जन र प्रफुल महर्जनको जोडी भारतका सराथ दुन्ना र दीपसिखा सिंहको जोडीसंग सेमिफाईनलमा १३–२१, १५–२१ ले तथा प्रिन्स दाहाल र जेशिका गुरुङ्गको जोडी भारतकै साई चरण कोया र मानषी सिंहको जोडीसंग सेमिफाईनलमै २०–२२, १७–२१ ले पराजित भए ।

यसका साथै नेपाली टोलीले तीन कास्य प्राप्त गर्न सफल भएको छ । नेपाली टोलीले मिक्स टिम ईभेन्ट्समा पनि एक कास्य पाएको थियो । नेपाल भारतसंग सेमिफाईनलमा २–३ को सेटमा पराजित हुँदै कास्यमा खुम्चिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्याडमिन्टनमा दिपन र अदितीलाई सफलता
मेयर कप ब्याडमिन्टन चैत तेश्रो हप्ता
काठमाडौं टिम च्याम्पियनसिप ब्याडमिन्टन जेठमा
खुला ब्याडमिन्टन प्रतियोगिता सुरु
एनबीए कप ब्याडमिन्टन सर्यो
प्रिन्स र अनुमायालाई उपाधि
  • ताजा समाचार
  • खेल आज
हिरा र समिक्षाको सफल शल्यक्रिया
नेपाल आईपुगे मलेसियाको टिम
त्रिकोणात्मक सिरिजको खेल समय परिवर्तन
नेपाल आईपुगे नेदरल्यान्ड्स टिम
राणा र थापालाई खेलकुद पत्रकारिता सम्मान
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP