• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
साहसिक खेलकुद
  • गृहपृष्ठ
  • साहसिक खेलकुद
हाई अल्टिच्यूड ट्राई एडभेन्चरमा आर्मी र एपीएफ च्याम्पियन
खेलपाटी संवाददाता
मंगलबार, वैशाख ३१, २०७६ खेलपाटी संवाददाता
हाई अल्टिच्यूड ट्राई एडभेन्चरमा आर्मी र एपीएफ च्याम्पियन
तस्विर : राजिब चन्द

जोमसोम । दोस्रो संस्करण प्रधानसेनापति हाई अल्टिच्यूड ट्राई एडभेन्चर म्याराथन प्रतियोगिता अन्तर्गत पुरुषको उपाधि त्रिभुवन आर्मी क्लबको 'ए' टोलीले जितेको छ ।

Image may contain: 3 people, people standing and outdoor

मुस्ताङको जोमसोममा सोमबार भएको प्रतियोगितामा एपीएफ टोलीलाई पछि पार्दै आर्मीको 'ए' टोलीले उपाधि जितेको हो ।

वसन्त थारु र हिमाल टमटा रहेको आर्मीको 'ए' टिमले निर्धारित दुरी १ घण्टा १९ मिनेट ४२ सेकेण्डमा पुरा गरे । उपाधिसँगै आर्मीको 'ए' टोलीले नगद ५० हजार प्राप्त गरेको छ ।

लक्ष्मण मल्ल र किरण मल्ल रहेको एपीएफ टोलीले निर्धारित दुरी १ घण्टा १९ मिनेट ५२ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थान हासिल गर्यो । एपीएफ टोलीले नगद ३० हजार प्राप्त गर्यो ।

निर्धारित दुरी १ घण्टा २४ मिनेट २९ सेकेण्डको समयसहित प्रताप थापा र दिपक सिंह भण्डारी रहेको आर्मीको 'बी' टोलीले तेस्रो हुँदै २० हजार प्राप्त गरे ।

महिलातर्फको उपाधि एपीएफले जित्यो । सोनी थापा र निर्जला ताम्राकार रहेको एपीएफले निर्धारित समय १ घण्टा ४५ मिनेट ५४ सेकेण्डमा पुरा गर्यो ।

यस्तै हुमि बुढा मगर र खनाल रहेको हिमालयन गोट्सले निर्धारित दुरी १ घण्टा ५२ मिनेट ३० सेकेण्डमा पुर्दै दोस्रो र लक्ष्मी थापा मगर र केशरी थापा मगर रहेको आर्मीले निर्धारित दुरी १ घण्टा ५३ मिनेट १९ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थान हासिल गरे ।

Image may contain: one or more people, mountain, sky, cloud, outdoor and nature

साहसिक खेलकुद अन्तर्गत रक क्लाईम्बिङ, दौड र साइक्लिङ समावेश ट्राई एडभेन्चर प्रतियोगितामा सहभागी सवै टिमका खेलाडीले १ सय मिटरको रक क्लाईम्बिङ,  ४.७५ किमीको दौड र १५.३५ किमी साइक्लिङ गरेका थिए । 

Image may contain: one or more people, mountain, outdoor and nature

ब्राजिल तथा युरोपियन राष्ट्रमा लोकप्रिय रहेको ट्राई एडभेन्चर नेपालमा दोस्रो पटक नेपाली सेनाले आयोजना गरेको हो ।

Image may contain: one or more people, outdoor, water and nature

तस्विर : राजिब चन्द

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शनिबार बूढानिलकण्ठ फाइट नाइट
शनिबार बूढानिलकण्ठ फाइट नाइट
मोटर ‍र्‍यालीमा शोभित र सुशिन पहिलो
मोटर ‍र्‍यालीमा शोभित र सुशिन पहिलो
तेन्जिङ र स्वस्तिकालाई नेसनल क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि
तेन्जिङ र स्वस्तिकालाई नेसनल क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि
क्लाइम्बिङ च्याम्पियनसिप शुक्रबार र शनिबार
क्लाइम्बिङ च्याम्पियनसिप शुक्रबार र शनिबार
तेन्जिङ नोर्गे शेर्पा खुला आरोहणमा प्रथम हुनेले पाए ४५ हजार पुरस्कार
तेन्जिङ नोर्गे शेर्पा खुला आरोहणमा प्रथम हुनेले पाए ४५ हजार पुरस्कार
राष्ट्रिय स्पोर्ट्स क्लाईम्बिङ चैतमा 
राष्ट्रिय स्पोर्ट्स क्लाईम्बिङ चैतमा 
umbro nepal
  • ताजा समाचार
  • खेल आज
असाधारण यमल
असाधारण यमल
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP