• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
साहसिक खेलकुद
  • गृहपृष्ठ
  • साहसिक खेलकुद
स्विट्जरल्यान्डको ट्रेल रेसमा रशिला च्याम्पियन
खेलपाटी संवाददाता
आइतबार, भदौ १९, २०७९ खेलपाटी संवाददाता
स्विट्जरल्यान्डको ट्रेल रेसमा रशिला च्याम्पियन

काठमाडौं ।  नेपालकी रशिला तामाङले स्विट्जरल्यान्डमा आयोजना भएको युटीएमआर मोन्टे रोजा ट्रेल रेसको उपाधि जितेकी छिन् ।

रशिलाले अल्ट्रा १०० रेस अन्तर्गत महिलातर्फको उपाधि जितेकी हुन् । युरोपको अल्ट्रा टुर अन्तर्गत युटीएमआर मोन्टे रोजा उत्कृष्ट रेस मानिन्छ ।

धादिङ घर भएकी रशिलाले १८ घण्टा ५८ मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि जितेकी हुन् ।

रशिलाले पहिलो पटक युरोपको अल्ट्रा रेसमा सहभागिता जनाएकी हुन् । पहिलो सहभागितामै रशिलाले उपाधि जितेकी हुन् ।

चेक रिपब्लिककी मेर्टोभा २० घण्टा २४ मिनेट १० सेकेन्डको समय सहित दोस्रो भईन् ।

यस्तै नेपालकी अनिता राई तेस्रो भईन् । भोजपुर घर भएकी अनिताले २० घण्टा २४ मिनेट १८ सेकेन्डमा पूरा गरिन् ।

पुरुषतर्फ नेपालका भिम बहादुर गुरुङ दोस्रो भए । गोरखाका उनले १६ घण्टा २९ मिनेट २९ सेकेन्डको समय निकाले।

May be an image of 6 people, people standing, outdoors and text that says '↓ rachen'

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शनिबार बूढानिलकण्ठ फाइट नाइट
शनिबार बूढानिलकण्ठ फाइट नाइट
मोटर ‍र्‍यालीमा शोभित र सुशिन पहिलो
मोटर ‍र्‍यालीमा शोभित र सुशिन पहिलो
तेन्जिङ र स्वस्तिकालाई नेसनल क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि
तेन्जिङ र स्वस्तिकालाई नेसनल क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि
क्लाइम्बिङ च्याम्पियनसिप शुक्रबार र शनिबार
क्लाइम्बिङ च्याम्पियनसिप शुक्रबार र शनिबार
तेन्जिङ नोर्गे शेर्पा खुला आरोहणमा प्रथम हुनेले पाए ४५ हजार पुरस्कार
तेन्जिङ नोर्गे शेर्पा खुला आरोहणमा प्रथम हुनेले पाए ४५ हजार पुरस्कार
राष्ट्रिय स्पोर्ट्स क्लाईम्बिङ चैतमा 
राष्ट्रिय स्पोर्ट्स क्लाईम्बिङ चैतमा 
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP