• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिबार, जेठ १४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
साहसिक खेलकुद साहसिक खेलकुद
  • गृहपृष्ठ
  • साहसिक खेलकुद
umbro
त्रिभुवन आर्मी च्याम्पियन
खेलपाटी संवाददाता
बिहीबार, फागुन २६, २०७८ खेलपाटी संवाददाता
त्रिभुवन आर्मी च्याम्पियन
तस्बिर - नेपाल कायक क्लब

काठमाडौं । छैटौं राष्ट्रिय राफ्टिङ तथा दशौँ कायाक स्लालोम च्याम्पियनसिप अन्तर्गत राफ्टिङ स्पर्धाको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको 'ए' टिमले जितेको छ ।

स्प्रिन्टमा १००, हेड टु हेडमा २००, स्लालोममा ३ सय १ र डाउन वाटर रेसमा ३ सय ५० गरी कुल ९ सय ५१ अंकका साथ आर्मीका 'ए' टिम च्याम्पियन बनेको हो ।  

दोस्रो भएको नेपाल कायाक क्लबले स्प्रिन्टमा ९२, हेड टु हेडमा १ सय ७२, स्लालोममा ३ सय ५०, र डाउन वाटर रेसमा २ सय ८७ गरी कुल ९ सय १ अंक जोड्यो ।  

May be an image of 4 people and people standing

ह्वाइट वाटर नेपालले स्प्रिन्टमा ८६, हेड टु हेडमा १ सय ६४, स्लालोममा २ सय ७६ र डाउन वाटर रेसमा ३ सय २२ गरि कुल ८ सय ४८ अंकसहित तेस्रो भयो ।

नेपाल राफ्टिङ एन्ड कायाक क्लब फिस्लिङ ए चौंथो र बी टिम पाँचौं स्थानमा रह्यो । 

यसैगरी कायक च्याम्पियनसिपमा डम्बरबहादुर पूर्वछानेले पहिलो स्थान हात पारे । यसैगरी मानबहादुर कँडेल दोस्रो र मोहन रानाले तेस्रो स्थान ओगटे ।
प्रतियोगिताको महिलातर्फको कायक च्याम्पियनसिपमा सुष्मा खडेट पहिलो र सुधा राईले दोस्रो स्थान हात पारे । च्याम्पियनसिपमा दुई महिला खेलाडीले मात्रै सहभागिता जनाएका थिए । यसैगरी कायक स्लालम च्याम्पियनसिपमा मोहन रानाले पहिलो स्थान हात पारे । प्रमोद गुरुङले दोस्रो र सुजन तामाङ तेस्रो भए ।

प्रतियोगिताका विजेतालाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव कुलबहादुर थापा, नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।

नेपाल राफ्टिङ एन्ड क्यानोईङ संघले हिमालयन रिभर गाइड नेपाल र नेपाल एसोसियसन अफ राफ्टिङ एजेन्सिजसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो ।

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्मीका हिमाल र मान बहादुर च्याम्पियन
आर्मीका हिमाल र मान बहादुर च्याम्पियन
हसलमार्कलाई हिमालयन एक्सट्राई ट्रायथलोनको उपाधि
हसलमार्कलाई हिमालयन एक्सट्राई ट्रायथलोनको उपाधि
अन्तराष्ट्रिय हाई अल्टिच्यूड ट्राई एडभेन्चर जेठमा  
अन्तराष्ट्रिय हाई अल्टिच्यूड ट्राई एडभेन्चर जेठमा  
प्याराग्लाइडिङ च्याम्पियनसिप चैत २३ बाट 
प्याराग्लाइडिङ च्याम्पियनसिप चैत २३ बाट 
गण्डकीमा शाहसिक खेलकुद अगाडी बढ्दै
गण्डकीमा शाहसिक खेलकुद अगाडी बढ्दै
लामाले उच्च उचाईमा शोलो माउन्टेन बाइक राइड गर्ने
लामाले उच्च उचाईमा शोलो माउन्टेन बाइक राइड गर्ने
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
प्रिन्सको वरीयता खस्कियो
प्रिन्सको वरीयता खस्कियो
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
कोन्टे टोटेनहममै रहने  
कोन्टे टोटेनहममै रहने  
लिभरपुलविरुद्ध रियल मड्रिड : तथ्यांक के भन्छ ?
लिभरपुलविरुद्ध रियल मड्रिड : तथ्यांक के भन्छ ?
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP