• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, फाल्गुन १३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
साहसिक खेलकुद
  • गृहपृष्ठ
  • साहसिक खेलकुद
क्रस दुवाथलन शनिबार टोखामा हुने
64x64
आइतवार, पुष १९, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । नेपाल ट्राईयाथलन संघको आयोजनामा आगामी शनिबार टोखामा क्रस दुवाथलन च्यालेन्ज हुने भएको छ ।

नेपाल ट्राईयाथलन संघले कोभिडबाट आक्रान्त रहेको अवस्थामा स्थानिय ब्यक्तिलाई क्रियाशिल गर्दै खेलमार्फत रोगसंग लड्न सक्ने क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले च्यालेन्ज आयोजना गर्न लागिएको हो ।

अहिले ट्राईयाथलनसंग आवद्ध खेलाडी भन्दा नयाँ खेलाडीलाई प्रार्थमिकतामा राखेर च्यालेन्ज आयोजना गर्न लागिएकाे हो ।

च्यालेन्ज काठमाण्डौको टोखा, कीर्तिपुर र ललितपुर गरि तीन स्थानमा पाक्षिक रुपमा एक स्थानमा दुई दुई पटक स्थानिय निकायसंग समन्वय गरि आयोजना गर्ने र अन्य स्थानमा पनि खेलस्थलको निरिक्षण पश्चात च्यालेन्ज आयोजना गर्ने संघले जनाएको छ ।

च्यालेन्जले लामो समयका लागि खेलाडी उत्पादन गर्न र खेलाडीहरुलाई खेलप्रति उत्साहित गर्न मद्धत मिल्ने संघले जनाएको छ ।

संघले उपत्यका बाहिरका स्थानलाई महत्वमा राख्दै स्थानिय खेलाडी उत्पादन, प्रचार प्रसारमा नआएका स्थानलाई उजागर गर्दै आन्तरिक पर्यटन विकासलाई समेत मध्यनजर राख्दै प्रतियोगिता आयोजना गर्दै जाने लक्ष्य राखेको छ ।

ट्राईयाथलनको विधाहरु मध्ये क्रस दुवाथलन पनि एक हो ।

क्रस दुवाथलनमा २ दशमलव ५ किलाेमिटर दौड, १० किलाेमिटर साईक्लिङ्ग र १ दशमलव ५ किलाेमिटर दौड हुने संघका महासचिव एवं ट्राईयाथलनका बिज्ञ युवराज सुनुवारले जनाएका छन् ।

च्यालेन्ज उपत्यकाको ऐतिहासिक पुरानो सहर टोखाको गणेशस्थानदेखि चन्डेश्वरीसम्मको स्थानमा आयोजना हुने छ ।

च्यालेन्जलाई जम्प नेशनले सहयोग गर्न सक्ने संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बताए ।

जम्प नेशनसंग च्यालेन्जलाई सहयोग गर्ने बिषयमा छलफल भइरहेकाे संघले जनाएकाे छ ।

कोभिडको कारण प्रतियोगिता नभईरहेको अवस्थामा खेलकुदलाई क्रियाशिल बनाउन र कोभिडबाट बच्न रोगसंग लड्ने क्षमता विकास गर्न प्रतियाेगिताले सहयोग पुग्ने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठौं पर्वतीय खेलकुद महोत्सव फागुनमा
नेपाल र्‍याफ्ट एण्ड कायक क्लब 'ए' टिम च्याम्पियन
राजेश र अन्नालाई उपाधि
राष्ट्रिय स्कीमा साहस र गौरी माया च्याम्पियन
प्याराग्लाइडिङको विश्वकपमा ३० राष्ट्र
छिरिङ र बिमलालाई उपाधि
  • ताजा समाचार
  • खेल आज
कप्तान मल्ल राजर्षी गुरुकुलको खेलकुद सल्लाहकार
आर्सनल र बेन्फिका भिड्दै
ग्यारी फिलिप्स महिला टिमको मुख्य प्रशिक्षक नियुक्त
आरसीटीको सहज जित
भलिबल प्रशिक्षक सलिनालाई मातृशोक
झम्सिखेलविरुद्ध ब्वाइज युनियन (लाईभ) स्थानः समयः
आरसीटीविरुद्ध नयाँबस्ती (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP