• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
आइतवार, फाल्गुन २३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
साहसिक खेलकुद
  • गृहपृष्ठ
  • साहसिक खेलकुद
नेपाल र्‍याफ्ट एण्ड कायक क्लब 'ए' टिम च्याम्पियन
64x64
बिहिवार, फाल्गुन २२, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । नेपाल र्‍याफ्ट एण्ड कायक क्लब फिस्लिङ 'ए' टिमले चौथो राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

आठौं पर्वतिय खेलकुद महोत्सव अन्तरगत नेपाल र्‍याफ्टिङ एण्ड क्यानोईङ संघको आयोजना तथा सिन्धु पर्यटन ब्यवसायी संघको सहयोगमा सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशीमा भएको प्रतियोगितामा कुल १ हजार पूर्णाङकमा ९५१ अंकका साथ नेपाल र्‍याफ्ट एण्ड कायक क्लब 'ए' ले उपाधि जितेको हो ।

तीन दिन चलेको प्रतियोगितामा क्याप्टेन सुरज गुरुङसहित सविन गुरुङ, दिपेश गुरुङ, शक्ति गुरुङ र रविल मियासम्मिलित नेपाल र्‍याफ्ट एण्ड कायक क्लब 'ए' टिमले स्प्रिन्टमा प्रथम भई १०० अंक, हेड टु हेड विधामा प्रथम भई २०० अंक, स्लालम विधामा प्रथम भई ३५० अंक तथा डाउन रिभर रेश विधामा तेश्रो भई ३०१ अंक ल्याई कुल ९५१ अंकका साथ प्रथम स्थान हात पारेको हो ।

प्रतियोगितामा काठमाडौंको नेपाल कायक क्लब स्प्रिन्ट र हेड टु हेड विधामा दोश्रो, स्लालम विधामा चौथो तथा डाउन रिभर रेश विधामा पहिलो भई क्रमशः ९२, १८४, २८७ तथा ३५० अंंक गरि कुल ९१३ अंंकका साथ दोश्रो भयो । कुल ८७६ अंक प्राप्त गरेको कास्किको प्याडल नेपाल टिम तेश्रो भयो ।

टिममा ५ खेलाडी रहने र्‍याफ्टिङ खेलमा उपाधि विजेता टोलीले ४० हजार, दोश्रोले २५ हजार र तेश्रोले १५ हजार प्राप्त गरेका छन् ।

यस्तै संघद्वारा आयोजना गरिएको आठौं राष्टिय कायक स्लालम प्रतियोगीतामा चितवनका मोहन रानाले ११४.१० अंकका साथ प्रथम भए । रानाले नगद १५ हजार प्राप्त गरे । दोश्रो भएका उदयपुरका डम्बर बहादुर पुर्वाछानेले ११९.६७ अंक प्राप्त गरे । उनले नगद १० हजार प्राप्त गरे । तेश्रो स्थानमा धादिडका रन्जन कडेल रहे । उनले १२१.५२ अंक प्राप्त गरे । कँडेलले नगद ५ हजार प्राप्त गरे ।

आठौं राष्ट्रिय कायक स्लालम प्रतियोगितामा ३० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठौं पर्वतीय खेलकुद महोत्सव फागुनमा
क्रस दुवाथलन शनिबार टोखामा हुने
राजेश र अन्नालाई उपाधि
राष्ट्रिय स्कीमा साहस र गौरी माया च्याम्पियन
प्याराग्लाइडिङको विश्वकपमा ३० राष्ट्र
छिरिङ र बिमलालाई उपाधि
  • ताजा समाचार
  • खेल आज
खेलाडी र प्रशिक्षकले लगाए कोरोनाविरुद्धको खोप
निशान चम्किदा बाँसबारीको सहज जित
एपीएफको लगातार दोस्रो जित
अर्पण, पुनम र संगीता युवा वर्ष खेलाडीको मनोनयनमा  
बागमतीको लगातार दोस्रो हार
बाँसबारीविरुद्ध झम्सिखेल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP