• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
आइतवार, माघ ११, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
साहसिक खेलकुद
  • गृहपृष्ठ
  • साहसिक खेलकुद
राजेश र अन्नालाई उपाधि
64x64
आइतवार, फाल्गुन ४, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । नवौं संस्करणको हिमालयन आउटडोर फेस्टिभल अन्तर्गत राइडको डाउनहिलतर्फको उपाधि राजेश मगरले जितेका छन् ।

फर्पिङस्थित हात्तीवन हिलमा राजेशले निर्धारित दुरी २ मिनेट ३१.८१ सेकेण्डमा पुरा गर्दै उपाधि हात पारेका हुन् ।

यस्तै २ मिनेट ३२.३६ सेकेण्डको समयसहित माटेज चार्भेट दोस्रो भए । सुमन तामाङ २ मिनेट ४५.९३ सेकेण्डसहित तेस्रो भए ।

ओपन क्रस कन्ट्रीको उपाधि कोरी वाल्लसले जिते । बुद्धि बहादुर तामाङ दोस्रो र ओकेश बज्राचार्य तेस्रो भए ।

क्रस कन्ट्री ओलम्पिकको महिलातर्फ अन्ना ग्रीफिन, लिन स्चेनीडर र मिङमा यांजी शेर्पा क्रमशः पहिलो, दोस्रो र तेस्रो भईन् । पुरुषतर्फ मण्डेल प्रधान, दिपेन्द्र बज्राचार्य र विकाश महर्जन शीर्ष तीनमा रहे ।

किड्स एमटिबीतर्फ आर्यन लामा, सुयोग मान सिंह बस्न्यात र अभिलोकिट शेरचन क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । २ किमिको किड्स रनमा युभन बोहरा, माय्लेस डोलब्लाण्ड र अर्हान बास्कोटा शीर्ष तीनमा रहे ।

हिमालयन आउटडोर फेस्टिभलले आयोजना गरेको फेस्टिभलमा तीन विधा (राइड, रक र दौड) समावेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठौं पर्वतीय खेलकुद महोत्सव फागुनमा
क्रस दुवाथलन शनिबार टोखामा हुने
नेपाल र्‍याफ्ट एण्ड कायक क्लब 'ए' टिम च्याम्पियन
राष्ट्रिय स्कीमा साहस र गौरी माया च्याम्पियन
प्याराग्लाइडिङको विश्वकपमा ३० राष्ट्र
छिरिङ र बिमलालाई उपाधि
  • ताजा समाचार
  • खेल आज
युभेन्ट्सको सहज जित
वडा नम्वर ८ र २ फाइनलमा
मन्दे र आयशा सम्मानित
घरेलु टोलिविरुद्ध इंग्ल्यान्डको संघर्ष
अब्राहमको ह्याट्रिक, चेल्सी पाँचौं चरणमा
एपीएफविरुद्ध विराटनगर (लाईभ) स्थानः एन्फा कम्प्लेक्स समयः
आर्मीविरुद्ध वालिङ (लाईभ) स्थानः एन्फा कम्प्लेक्स समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP