• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, फाल्गुन २०, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
साहसिक खेलकुद
  • गृहपृष्ठ
  • साहसिक खेलकुद
साइक्लिङ : नेपालका राजेश र निश्मालाई स्वर्ण
64x64
बुधवार, मंसिर १८, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक जितेको छ ।

गोकर्णस्थित सहिद पार्कमा बुधबार डाउनहिलतर्फ नेपालले दुई स्वर्ण जितेको हो । पुरुषमा नेपालका राजेश मगर र महिलामा निश्मा श्रेष्ठले स्वर्ण जितिन् ।

राजेशले १ किमिको दुरी १ मिनेट ४९.३३३ सेकेण्डमा पुरा गरे । पुरुषमा नेपालका निरभ श्रेष्ठले रजत र प्राचित थापाले कास्य जिते ।

निरभले १ मिनेट ५०.०८० सेकेण्डको समय निकाल्दा प्राचित १ मिनेट ५१.६६१ सेकेण्डको समय निकाले ।

निश्माले २ मिनेट २२.४५१ सेकेण्डको समय निकाल्दै स्वर्ण जितिन् ।

महिलातर्फ नेपालकी जमुना थापाले २ मिनेट ४१.५५१ सेकेण्डको समयसहित रजत जितिन् । भारतकी यशोधारा मधुकरले ३ मिनेट ३७.२३८ सेकेण्डको समयसहित कास्य जितिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठौं पर्वतीय खेलकुद महोत्सव फागुनमा
क्रस दुवाथलन शनिबार टोखामा हुने
नेपाल र्‍याफ्ट एण्ड कायक क्लब 'ए' टिम च्याम्पियन
राजेश र अन्नालाई उपाधि
राष्ट्रिय स्कीमा साहस र गौरी माया च्याम्पियन
प्याराग्लाइडिङको विश्वकपमा ३० राष्ट्र
  • ताजा समाचार
  • खेल आज
वेर्नरलाई लय फर्किने विश्वास
‘रिचार्लिसन युरोपका उत्कृष्ट स्ट्राइकर’
श्री भगवतीको संघर्षपूर्ण जित
एनभीए भलिबल लिगको विजेताले ३ लाख पाउने
पाकिस्तान सुपर लिग स्थगित
आरसिटीविरुद्ध श्री कुमारी (लाईभ) स्थानः समयः
झम्सिखेलविरुद्ध श्री भगवती (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP