• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, फाल्गुन २०, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
साहसिक खेलकुद
  • गृहपृष्ठ
  • साहसिक खेलकुद
प्रधानसेनापति ट्राई एडभेन्चर असोज पहिलो साता
64x64
आइतवार, भदौ २२, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । तेस्रो संस्करणको प्रधानसेनापति ट्राई एडभेन्चर प्रतियोगिता असोज पहिलो साता आयोजना हुने भएको छ ।

नेपाली सेनाको आयोजनामा धादिङको बैरेनीमा हुने प्रतियोगिता असोज १ गते आयोजना हुनेछ ।

साहसिक खेलकुद अन्तर्गत रहेको यस प्रतियोगितामा दौड, साइक्लिङ र र्‍याफ्टिङ समावेश हुनेछ । जसमा खेलाडीले ६.७ किमीको दौड, २६ किमीको साइक्लिङ र ११ किमीको र्‍याफ्टिङ गर्नेछन् ।

प्रतियोगितामा ५ विदेशीसहित १६ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा भारतबाट २, बंगलादेश, माल्दिभ्स र श्रीलंकाबाट १/१ र नेपालबाट आयोजक आर्मीको दुईसहित ८ टोलीको सहभागिता रहने रेस डिरेक्टर राजिब चन्दले खेलपाटीलाई जानकारी गराए ।

यस्तै प्रतियोगितामा ३ महिला टिमले प्रतिस्पर्धा गर्ने समेत चन्दले जानकारी गराए ।

प्रतियोगिताको पुरुषतर्फको विजेताले १ लाख ५० हजार नगद प्राप्त गर्ने छन् । उपविजेताले १ लाख नगद र तेस्रोले ७५ हजार पाउने छन् ।

यस्तै महिलातर्फको विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठौं पर्वतीय खेलकुद महोत्सव फागुनमा
क्रस दुवाथलन शनिबार टोखामा हुने
नेपाल र्‍याफ्ट एण्ड कायक क्लब 'ए' टिम च्याम्पियन
राजेश र अन्नालाई उपाधि
राष्ट्रिय स्कीमा साहस र गौरी माया च्याम्पियन
प्याराग्लाइडिङको विश्वकपमा ३० राष्ट्र
  • ताजा समाचार
  • खेल आज
श्री भगवतीको संघर्षपूर्ण जित
एनभीए भलिबल लिगको विजेताले ३ लाख पाउने
पाकिस्तान सुपर लिग स्थगित
डाइटविना ओलम्पिकको तयारी !
पश्चिम रुकुमलाई उपाधि
आरसिटीविरुद्ध श्री कुमारी (लाईभ) स्थानः समयः
झम्सिखेलविरुद्ध श्री भगवती (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP