छात्रा भलिबलमा सेमिफाइनल समीकरण तय
१४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत भलिबलको छात्रामा सेमिफाइनल समीकरण तय भएको छ।
१४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत भलिबलको छात्रामा सेमिफाइनल समीकरण तय भएको छ।
सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबल प्रतियोगिता यही वैशाख १२ देखि १५ गतेसम्म आयोजना हुने भएको छ।
प्रथम अन्तरपालिकास्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ शहीद लखन र महिलातर्फ बारपाक सुलिकोट गाउँपालिकाले जितेका छन्।
ललितपुरको महाङ्काल गाउँपालिकामा सर्वाधिक पुरस्कार राशीको पालिका स्तरीय प्रतियोगिता हुने भएको हो ।
प्रथम बागमती अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत पुरुषतर्फ गण्डकी र महिलातर्फ बागमती प्रदेशले स्वर्ण जितेका छन्।
अन्तरप्रदेश खेलकुदअन्तर्गत भलिबलमा गण्डकी प्रदेशको महिला र पुरुष दुवै टोली फाइनलमा प्रवेश गरेको छ।
लुम्बिनी प्रदेश महिला र गण्डकी प्रदेश पुरुष भलिबल टोली प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा प्रवेश गरेका छन्।
जिल्ला भलिबल संघ गोरखाको आयोजनामा भइरहेको प्रथम गोरखा जिल्ला अन्तरपालिकास्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८० को उद्घाटन समारोहमा उनीहरूलाई सम्मानित गरिएको हो।
बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत भलिबलतर्फको दोस्रो खेलमा महिलातर्फ लुम्बिनी प्रदेश र पुरुषतर्फ बागमती प्रदेशले सहज जित हासिल गरेको छ।
बागमती प्रदेश खेलकुद प्रतियोगिताको पहिलो दिनको खेलमा पुरुषतर्फ सुदूरपश्चिम प्रदेश र महिलातर्फ बागमती प्रदेशले सहज जित निकालेका छन्।
रामनवमी तथा चैते दशैँ मेलाको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हिमशिखर क्लबका अध्यक्ष दिलकाजी गुरुङले बताए।
हेलम्बुमा हाइ अल्टिच्युड भलिबल प्रतियोगिता हुने भएको छ । २५ सय मिटरको उचाइमा ३ लाख पुरस्कार राशिको बागमती प्रदेशस्तरीय अन्तरपालिका अध्यक्ष कप पुरुष र महिला भलिबल प्रतियोगिता हुन लागेको हो । सो प्रतियोगिता हेलम्बुको पर्यटकीयस्थल शेर्माथाङमा हुनेछ ।