आर्मीको सहज जित
विभागीय टोली त्रिभुवन आर्मीले आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा न्युटन क्लबलाई पराजित गरेको छ।
विभागीय टोली त्रिभुवन आर्मीले आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा न्युटन क्लबलाई पराजित गरेको छ।
गण्डकी प्रदेशले आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा मणिमुकुन्द भलिबल क्लबलाई पराजित गरेको छ।
विभागीय टोली नेपाल पुलिस क्लब आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा समूह विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको छ।
एभरेस्ट भलिबल क्लबले आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।
रामपुरमा भएको लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता खेल्न लुम्बिनीको महिला टिम पाल्पामा रहेको छ ।
पाल्पाको रामपुरमा बुधबार बागमती प्रदेशलाई ३–२ को सेटमा हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।
सहज जित निकाल्ने क्रममा लुम्बिनीले कोशीलाई २५–१०, २५–१६ र २५–२२ को सेटमा पराजित गर्यो ।
प्रतियोगितालाई लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्ले मुख्य प्रबर्द्धको रुपमा सहयोग गरेको हो ।
मंगलबार दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै बागमतीले एपीएफसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
सहज जित निकाल्ने क्रममा एपीएफले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो ।
सोमबार लिग चरणको अन्तिम खेलमा जित निकाल्दै चार टिम प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेका हुन् ।
योङ कम्युनिष्ट लिग, बागमती प्रदेश कमिटीको आयोजनामा प्रथम शहीद स्मृति बागमती प्रदेशस्तरीय रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।