काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टिम जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा रहेका छन् ।
मछिन्द्र र एनआरटीबीचको खेल लाईभ हेर्नुहोस् ।