काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को पहिलो प्लेअफमा अहिले काठमाडौं रेजर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा काठमाडौंविरुद्ध धनगढीले २-१ को अग्रता बनाएको छ ।
खेलको १ सय ८ औं मिनेटमा विशाल राईले गोल गर्दै धनगढीलाई २-१ को अग्रता दिलाएका हुन् ।