काठमाडौं । एएफसी कप-२०२१ प्ले अफमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले अहिले श्रीलंका पुलिस स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गरिरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको आर्मीविरुद्ध श्रीलंका पुलिसले अग्रता बनाएको छ ।
खेलको २८ औं मिनेटमा इभान्सले गोल गर्दै श्रीलंका पुलिसलाई अग्रता दिलाएका हुन् ।