काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा अहिले मध्यपुर युथ एसोसिएसन र टुसाल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यपुर र टुसाल जित निकाल्ने लक्ष्यमा रहेका छन् ।
मध्यपुर १ अंक जोडेर पुछारमा रहेको छ ।
टुसाल ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।