काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा अहिले सातदोबाटो युथ क्लब र खुमलटार युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
लिगमा सातदोबाटो ६ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
खुमलटार १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।