काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले अहिले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ।
ढाकास्थित बंगबन्धु रंगशालामा जारी खेलमा नेपालविरुद्ध बंगलादेशले अग्रता बनाएको छ ।
बंगलादेशका नविन नवज जीवनले खेलको १० मिनेटमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका हुन् ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो ।
अर्को मैत्रीपूर्ण खेल मंसिर २ गते हुनेछ ।
युट्युबबाट हेर्न यहाँ क्लिक गर्नुहोस् ।