काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
आर्मी भरत खवासको कप्तानीमा मैदान उत्रिएको छ भने फ्रेन्ड्स सरोज योन्जन लामाको कप्तानीमा रहेको छ ।
लाइन अप -
लाईभ हेर्नुहोस् -