काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले अहिले अफगानिस्तानसँग खेलिरहेको छ ।
ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपाल जित निकाल्ने लक्ष्यसहित कोर्ट उत्रिएको छ ।
नेपाल अरुणा शाहीको कप्तानीमा मैदान उत्रिएको छ ।
लाईभ हेर्नुहोस् -