एजेन्सी । इंग्लिस क्लब आर्सनलले नयाँ सिजनको लागि जर्सी सार्वजनिक गरेको छ ।
आर्सनलले बिहीबार २०२१/२२ को सिजनका लागि 'अवे जर्सी' सार्वजनिक गरेको हो ।
आर्सनलको नयाँ जर्सी एडिडासले निर्माण गरेको हो ।
नयाँ जर्सी बजारमा उपलब्ध भएको समेत आर्सनलले जनाएको छ ।
यस सिजन आर्सनल लिगको नवौं स्थानमा रहेको छ ।