एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ ।
पीएसजीले सन् २०२१/२२ को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।
पीएसजीले होम खेलका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो । पीएसजीको नयाँ जर्सी जम्प जोर्डनले उत्पादन गरेको हो ।
पीएसजीले जर्सी शुक्रबारबाट बजारमा उपलब्ध भएको समेत जनाएको छ ।
पीएसजीले नयाँ जर्सीलाई केहि फरक ढाँचामा डिजाइन गरेको छ ।