काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले हिमालयन शेर्पा क्लब र सरस्वती क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा शेर्पा र सरस्वतीले २-२ गोलको बराबरी खेलेका छन् ।
शेर्पाका आशिष गुरुङ र विजय श्रेष्ठले एक एक गोल गरे । सरस्वतीका काजिम बुसारी र विनोद केसीले एक एक गोल गरे ।