काठमाडौं । विश्वकप छनोट अन्तर्गत चौंथो खेलमा नेपालले अहिले जोर्डनसँग प्रतिस्पर्धा गरिरहेको छ ।
जोर्डनको घरेलु मैदानमा जारी खेलको पहिलो हाफ सकिदा नेपालले घरेलु टोलीसँग गोलरहित बराबरी खेलेको छ ।
पहिलो हाफमा जोर्डनले बल पोजिसनमा एकतर्फी पकड जमाए पनि नेपाली डिफेन्सलाई चिर्न सकेनन् ।