सुदूरपश्चिमविरुद्ध हसनको अर्धशतक
आइतबार, मंसिर २३, २०८१खेलपाटी संवाददाता
-1733645264.jpg&w=3840&q=75)
काठमाडौं। चितवन राइनोजका ओपनर हसन इसाखिलले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक प्रहार गरेका छन्।
चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए। हसनसँगै ओपनिङमा उत्रिएका सन्तोष कार्की नौ रनमा आउट भए। तर, हसनले ४२ बलमा पाँच चौका र तीन छक्कासहित अर्धशतक पूरा गरे।
एनपिएलमा हसनको यो पहिलो अर्धशतक हो।














-1763024272658.jpeg&w=3840&q=75)