सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
पुन हिल कप भलिबलः प्रौढतर्फ सेमिफाइनल समिकरण पूरा

पुन हिल कप भलिबलः प्रौढतर्फ सेमिफाइनल समिकरण पूरा

मंगलबार ४० वर्षमाथिको प्रौढ भलिबलमा आयोजक पुन समाज नेपाल, पोखरा भेट्रान्स, रामबजार भेट्रान्स र सिद्धिकाली गाछेपानी भेट्रान्स सेमिफाइनल प्रवेश गरेका हुन् । 

By सबिन रेग्मीमंगलबार, माघ १६, २०८०
Read more →
प्रथम पुन हिल कप प्रैढ भलिबल सुरु

प्रथम पुन हिल कप प्रैढ भलिबल सुरु

प्रतियोगितामा पुरुषतर्फ १८ टोलीको सहभागिता रहेको छ । महिलातर्फ १४ तथा प्रौढतर्फ १२ टोलीको सहभागिता रहेकोे आयोजकले बताएको छ ।

By सबिन रेग्मीसोमबार, माघ १५, २०८०
Read more →
मुख्यमन्त्री कप भलिबलः आर्मी र एपीएफको जित

मुख्यमन्त्री कप भलिबलः आर्मी र एपीएफको जित

खुलामञ्च, महेन्द्रनगर, कञ्चनपुरमा पहिलो सेट २५–१२ ले जितेको आर्मीले दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–१८ को जित निकाल्यो । 

By खेलपाटी संवाददातासोमबार, माघ १५, २०८०
Read more →
पहिलो खेलमा पुलिस र लुम्बिनी भिड्ने

पहिलो खेलमा पुलिस र लुम्बिनी भिड्ने

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल संघको समन्वय व्यवस्थापनमा रहेको प्रतियोगिताको पहिलो दिन तीन खेल हुनेछन् । 

By खेलपाटी संवाददाताशनिबार, माघ १३, २०८०
Read more →
मुख्यमन्त्री पुरुष भलिबलको तयारी पुरा

मुख्यमन्त्री पुरुष भलिबलको तयारी पुरा

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल संघको समन्वय व्यवस्थापनमा रहेको छ । प्रतियोगितामा सातै प्रदेशका सात र सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाको टिमसहित १० टोली सहभागि छन् ।

By खेलपाटी संवाददाताशनिबार, माघ १३, २०८०
Read more →
पुन दिवशको अवसरमा क्लबस्तरीय हिल कप भलिबल हुने

पुन दिवशको अवसरमा क्लबस्तरीय हिल कप भलिबल हुने

प्रतियोगितामा विजेता पुरुष टोलीले नगद १ लाख ११ हजार १ सय ११ सहित ट्रफी, मेडल तथा प्रमाण पत्र पाउनेछ समाजका महासचिव महासचिव खिमन शेरपुजा पुनले बताए । 

By सबिन रेग्मीबुधबार, माघ १०, २०८०
Read more →
निरुता र  फखर उदिन टाइगर कपका सर्वाेत्कृष्ट

निरुता र फखर उदिन टाइगर कपका सर्वाेत्कृष्ट

प्रतियोगिता अन्तर्ग शनिबार भएको फाइनल खेलमा दुबै खेलाडीले आफ्नो टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका थिए । 

By मनोज थापा (हिमालयन मनोज)शनिबार, माघ ६, २०८०
Read more →
हेल्प नेपालले जित्यो टाइगर कपको उपाधि

हेल्प नेपालले जित्यो टाइगर कपको उपाधि

शनिबार भएको फाइनल खेलमा हेल्प नेपालले आयोजक गण्डकी प्रदेशलाई ३–१ सेटमा हराउँदै उपाधि जितेको हो । 

By खेलपाटी संवाददाताशनिबार, माघ ६, २०८०
Read more →
एपीएफको टाइगर कपमा उपाधि ह्याट्रिक 

एपीएफको टाइगर कपमा उपाधि ह्याट्रिक 

एपीएफले लगातार तेस्रो पटक उपाधि जितेको हो । एपीएफले महिलातर्फ दोस्रो र तेस्रो संस्करणको उपाधि पनि जितेको थियो ।  

By मनोज थापा (हिमालयन मनोज)शनिबार, माघ ६, २०८०
Read more →
एपीएफ पुरुषतर्फ टाइगर कपमा तेस्रो  

एपीएफ पुरुषतर्फ टाइगर कपमा तेस्रो  

शनिबार तेस्रो स्थानका लागि भएको खेलमा एपीएफले श्रीलंकन आर्मीलाई सोझो सेटले हराएको हो । 

By मनोज थापा (हिमालयन मनोज)शनिबार, माघ ६, २०८०
Read more →
गण्डकी टाइगर कपको फाइनलमा

गण्डकी टाइगर कपको फाइनलमा

पोखरा रंगशाला भलिबल कोर्टमा गण्डकीले एपिएफलाई पहिलो सेटमा २५–१७ हराएको हो । त्यस्तै दोस्रो सेटमा २५–२० को जित निकालेको गण्डकीले अन्तिम सेटमा २५–२२ को जित निकालेको हो । 

By मनोज थापा (हिमालयन मनोज)शुक्रबार, माघ ५, २०८०
Read more →
हेल्प नेपाल टाइगर कपको फाइनलमा

हेल्प नेपाल टाइगर कपको फाइनलमा

शुक्रबार भएको खेलमा हेल्प नेपालले श्रीलंका आर्मी टिमलाई ३–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । 

By मनोज थापा (हिमालयन मनोज)शुक्रबार, माघ ५, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 49 of 183Next