भाटभटेनी ग्रुप क्रिकेट टिमको अपेरियल पार्टनर
भाटभटेनी ग्रुप राष्ट्रिय क्रिकेट टिमको आधिकारिक अपेरियल पार्टनर बनेको छ।
भाटभटेनी ग्रुप राष्ट्रिय क्रिकेट टिमको आधिकारिक अपेरियल पार्टनर बनेको छ।
अन्तिम खेलमा सानदार कमब्याक गर्दै होर ई–स्पोर्टसले पब्जी मोबाइल नेपाल सिरिज (पीएमएनएस) तेस्रो संस्करणको उपाधि जितेको छ।
जेनजीको आन्दोलनपछि युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री छैनन्। २३ भदौको प्रदर्शनमा १९ जनाले ज्यान गुमाएको घटनाको भोलिपल्टै तेजुलाल चौधरीले राजीनामा दिएका थिए।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण पुनः सुरु भएको छ।
नेपालको पहिलो प्रधानमन्त्री सुशीला कार्की हुने निश्चित भएको छ। आजै शपथ लपने भएका छन् । शुक्रबार दिनभर भएको छलफलपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको हो।
स्थिती सहज भएपछि अवार्ड आयोजनाको नयाँ मिति घोषणा गरिने मञ्चको भनाई छ ।
संघका सचिव आरके विष्टका अनुसार एसिया एथ्लेटिकसले उपलब्ध गराएको सो कोटामा बिमलाको नाम सिफारिस गरिएको हो ।
नेपाल युथ फिटनेस एन्ड केलिस्थेनिक्सले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो ६२औं वार्षिकोत्सवका अवसरमा राष्ट्रिय पुरुष/महिला खो खो टोलीलाई उत्कृष्ट अवार्डसहित शुक्रबार पुरस्कृत गरेको छ।
स्विस प्रणालीमा ९ चरणमा भएको प्रतियोगितामा लामाले ८ अंक पाए। समान ८ अंक भएका रुकुमका मिलन रोक्का टाइब्रेकरमा पछाडि परेपछि दोस्रोमा रहे।