इगालाई तेस्रो पटक फ्रेन्च ओपन
पेरिसमा शनिबार भएको फाइनलमा चेक रिपब्लिकका कारोलिना मुचोभालाई हराउँदै इगा च्याम्पियन बनेकी हुन् ।
पेरिसमा शनिबार भएको फाइनलमा चेक रिपब्लिकका कारोलिना मुचोभालाई हराउँदै इगा च्याम्पियन बनेकी हुन् ।
राइजिङ स्टार टेनिस एकेडेमी काठमाडौंको आयोजनामा शनिबारबाट सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता सुरु भएको हो ।
पेरिसमा शुक्रबार स्पेनका कार्लोस अल्कारेजलाई हराउँदै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।
पेरिसमा मंगलबार रसियन करिन खाचानोबलाई हराउँदै जोकोभिचले अन्तिम चारको यात्रा तय गरेका हुन् ।
राइजिङ स्टार टेनिस एकेडेमी काठमाडौंको आयोजनामा जेठ २७ गतेदेखि असार २ गतेसम्म ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता आयोजना हुने भएको हो ।
पेरिसमा आइतबार पेरुका जुआन पाब्लो भेरिल्लासलाई हराउँदै जोकोभिचले क्वाटरफाइनलको यात्रा तय गरेका हुन् ।
पेरिसमा शुक्रबार राति स्पेनका एलेक्जान्द्रो फोकिनालाई हराउँदै जोकोभिचले चौंथो चरणको यात्रा तय गरेका हुन् ।
पेरिसमा बुधबार राति हंगेरीका मार्टोन फुच्सोविचेसलाई हराउँदै जोकोभिचले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।
पेरिसमा बुधबार स्पेनका रोबर्टो कार्बालेसलाई हराउँदै स्टेफानोसले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।
पेरिसमा सोमबार राति अमेरिकाका एलेक्सान्डर कोभासिभिकलाई हराउँदै जोकोभिचले दोस्रो चरणको यात्रा तय गरेका हुन् ।
पेरिसमा आइतबार चेक रिपब्लिकका जिरी वेसेलीलाई हराउँदै स्टेफानोसले दोस्रो चरणको यात्रा तय गरेका हुन् ।
अक्टोबर २३ देखि २८ तारिखसम्म बहराइनमा हुने डेभिस कपका लागि ४ पुरुष खेलाडी छनोट भएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।