बिहिबार, कार्तिक १४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Bhat Bhateni Supermarket Ad
इगालाई फ्रेन्च ओपनको उपाधि

इगालाई फ्रेन्च ओपनको उपाधि

पेरिसमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी कोको गाउफलाई हराउँदै पोल्याण्डकी इगाले उपाधि जितेकी हुन्।

By खेलपाटी संवाददाताशनिबार, जेठ २१, २०७९
Read more →
नाडाल फाइनलमा

नाडाल फाइनलमा

पेरिसमा शुक्रबार राति जर्मनीका एलेक्सजेण्डर ज्वेभरेभबाट वाकओभर पाउँदै नाडाल उपाधि नजिक पुगेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २०, २०७९
Read more →
उपाधिका लागि इगा र कोको भिड्ने

उपाधिका लागि इगा र कोको भिड्ने

पेरिसमा बिहीबार राति भएको सेमिफाइनलमा इगाले डारिया कासत्किनालाई पराजित गरिन् ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ १९, २०७९
Read more →
जोकोभिचलाई हराउँदै नाडाल सेमिफाइनलमा

जोकोभिचलाई हराउँदै नाडाल सेमिफाइनलमा

पेरिसमा मंगलबार राति विश्व नम्बर एक नोभाक जोकोभिकलाई हराउँदै नाडालले अन्तिम चारमा स्थान बनाएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १८, २०७९
Read more →
मेदभेदेब र सित्सिपास बाहिरिए

मेदभेदेब र सित्सिपास बाहिरिए

रुसी खेलाडी डानिल मेदभेदेब फ्रेन्च ओपन टेनिसको चौंथो चरणबाट बाहिरिएका छन् ।

By खेलपाटी संवाददातामंगलबार, जेठ १७, २०७९
Read more →
नाडाल र जोकोभिच क्वाटरफाइनलमा

नाडाल र जोकोभिच क्वाटरफाइनलमा

पेरिसमा आइतबार राति क्यानडाका फेलिक्स अगरलाई हराउँदै नाडालले क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, जेठ १५, २०७९
Read more →
मेदभेदेब चौंथो चरणमा

मेदभेदेब चौंथो चरणमा

शनिबार राति भएको खेल सर्बियाका मिओमिर केमानोभिचलाई हराउँदै मेदभेदेबले चौंथो चरणमा स्थान बनाएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, जेठ १५, २०७९
Read more →
नाडाल र जोकोभिच चौंथो चरणमा

नाडाल र जोकोभिच चौंथो चरणमा

पेरिसमा शुक्रबार राति नेदरल्यान्ड्सका बोटिच भान डी जन्ड्सचुल्पलाई हराउँदै नाडालले चौंथो चरणमा स्थान बनाएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १३, २०७९
Read more →
मेदभेदेब तेस्रो चरणमा

मेदभेदेब तेस्रो चरणमा

बिहीबार राति सर्बियाका लास्लो जेरेलाई पराजित गर्दै मेदभेदेबले तेस्रो चरणमा स्थान बनाएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १३, २०७९
Read more →
टेनिस भोलिदेखि

टेनिस भोलिदेखि

प्रतियोगितामा १ सय १० खेलाडीको सहभागिता रहने टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जनाएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ १२, २०७९
Read more →
नाडालको ग्रान्डस्लाममा ३०० औं जित

नाडालको ग्रान्डस्लाममा ३०० औं जित

पेरिसमा  बुधबार राति फ्रान्सका कोरेन्टिन माउटेटलाई हराउँदै नाडालले तेस्रो चरणमा स्थान बनाएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ १२, २०७९
Read more →
जोकोभिच तेस्रो चरणमा, राडुकानु बाहिरिईन्

जोकोभिच तेस्रो चरणमा, राडुकानु बाहिरिईन्

पेरिसमा बुधबार राति स्लोभाकियाका एलेक्स मोलकानलाई हराउँदै जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, जेठ ११, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 21 of 86Next