नेपाल भर्सेस म्यानमार (Video Live)
आइतबार, २५ कार्तिक २०७५खेलपाटी संवाददाता

काठमाडौं । म्यानमारमा जारी ओलम्पिक महिला फुटबलको एसियन छनोटमा नेपालले अहिले घरेलु टोली म्यानमारसंग प्रतिस्पर्धा गरिरहेको छ ।
याङगोनस्थित थुनुवा स्टेडियममा नेपाल म्यानमारसंग अंक खोस्ने योजनासहित मैदान उत्रिएका छन् ।
भिडियो साभार - Eleven Broadcasting











-1776431484410.jpeg&w=3840&q=75)

